काठमाडौँ- नारायण रायमाझीले निर्देशन गरेको पहिलो फिल्म हो ‘गोर्खा पल्टन’ । यो फिल्मको सफलताले उनलाई निर्देशनमा निरन्तरता दिने बाटो बनायो । फिल्ममा थिए , प्रशान्त तामाङ । इन्डियन आइडल भएपछि प्रशान्तले केही नेपाली गीत गाउनुका साथै नेपाली फिल्ममा अभिनय पनि गरे । उनको गोर्खा पल्टन बाहेक अन्य फिल्मलाई दर्शकले साथ दिएनन् । त्यसपछि प्रशान्तलाई नै […]