एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालको सक्रिय सहभागिता
एसिया प्रशान्त क्षेत्रका मुलुकहरु सम्मिलित एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रिस्तरीय यो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषि...
चीनका राष्ट्रपति सी जिनपिङले एसियामा शीतयुद्धको तनावविरुद्ध चेतावनी दिँदै यस क्षेत्रमा बढ्दो टकरावलाई अस्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनअघि उनले यस्तो बताएका हुन् ।सीले बैंककमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) नेताहरूको शिखर सम्मेलनको शुरुवातअ घि जारी गरेको लिखित भाषणमा चीनलाई क्षेत्रीय एकताको चालकको रूपमा हेर्ने इच्छा व्यक्त गरेका छन् ।सीको भनाइ अमेरिकाको बढ्दो जबरजस्ती आर्थिक र सैन्य प्रभावप्रति लक्षित थि
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दाे जमिनी शक्ति भएको बताउनुभएको छ । चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमणपश्चात् आयोजित समारोहमा यस्तो बताउनुभएको हो । उहाँले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । …
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
फ्लिनले आज शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
प्रमुख फ्लिन चार दिने औपचारिक सद्भावना भ्रमणका लागि हिजाे बिहीवार नेपाल आउनुभएको हो ।
प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्ड...
काठमाडौँ। अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन काठमाडौँ आइपुगेका छन्। चार दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका उनलाई नेपाली सेनाका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका हुन्।
काठमाण्डाै – अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुग्नुभएको छ । चार दिने औपचारिक भ्रमणका लागि आज बिहीवार नेपाल आइपुग्नुभएका फ्लिनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभयो ।
प्लिनकाे भ्रमण सद्भावना र मैत्रीपूर्ण रहेको नेपाली सेनाले जनाएको छ । तर असारमा हुने प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको सम्भावित अमेरिका भ्रमणअघि अमेरिकी सैनिक जनरलको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।
जनरल फ्लिनले ...
काठमाडौँ- अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । नेपाली सेनाका रथी बालकृष्ण कार्कीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल फ्लिनको स...
काठमाडौँ- अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । नेपाली सेनाका रथी बालकृष्ण कार्कीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल फ्लिनको स...
काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चार दिने औपचारिक भ्रमणका लागि आज (बिहीबार) नेपाल आइपुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाबाट चारतारे जनरल फ्लिन नेपाल आइपुगेका हुन् । उनी इन्डियो एयरलाइन्स नयाँ दिल्लीबाट बिहीबार दिउँसो नेपाल आएका हुन् । सन् २०२१ जुनदेखि […]
काठमाडौं। अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन्। धनगढी उपमहानगरपालिका कार्यालय र भाटभटेनी सुपरमार्केटबीच निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता भएको छ। र्दी खोला कम्पनीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको छ। कुमारी बैंक लिमिटेड र पोखरामा रहेको अन्नपूर्ण केबलकारबीच कुमारी बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।