पिता बने प्रशान्त

काठमाडौँ– गायक तथा अभिनेता प्रशान्त तामाङ बुवा बनेका छन् । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन् । आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै प्रशान्तले खुसी बाँडेका छन् । बुवा बनेपछि उनी सामाजिक सञ्जालमा लेख्छन् ,‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद।’  […]

सम्बन्धित सामग्री

इण्डियन आइडल प्रशान्त तामाङलाई पुत्रीलाभ

काठमाडौं । इण्डियन आइडल सिजन ३ का विजेता तथा अभिनेता प्रशान्त तामाङ पिता बनेका छन् । आफू पिता बनेको खबर उनले सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी गराएका हुन् । छोरीको नामसहित उनले सम्पूर्ण शुभचिन्तकहरुलाई अटुट साथ र मायाको लागि धन्यवाद दिएका छन् । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तान छोरीको नाम आरिया राखेका छन् । […]

बुवा बन्न लागेको खबर सुनाउँदै प्रशान्त तामाङले भने- नयाँ सुरुवात गर्न जाँदैछु !

काठमाडौं । इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ दुई कारणले यतिबेला उत्साहित छन् । पहिलो उनी अभिनित फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ भने अर्को उनी चाँडै पिता बन्नेछन् । पछिल्लो खबरले उनलाई बढी उत्साहित तुल्याएको छ । हुन त ‘फादरहुड’ प्रत्येक पुरुषको एउटा सपना पनि हो । यस्तोमा खुसी बाँड्नु स्वभाविक नै भइहाल्यो । […]

सालारमा दुई प्रभास

अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् ।हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको खुलासा भएको छ ।फिल्मको कथा दुई अलग-अलग समयमा आधारित रहेकाले प्रभासलाई ती दुवै समयमा देखाइनेछ । फिल्म ‘बाहुबली’मा पनि प्रभासलाई एक भागमा पिता