प्रधानमन्त्री दाहाल भेट्न ओली पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार बालुवाटार पुग्नुभएकाे छ । बालुवाटार स्राेतका अनुसार भेटमा दुई नेताहरुबीच मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको हो । बुधबार प्रधानमन्त्री दाहाल ओलीलाई भेट्न उनको घर बालकोट पुगेका थिए ।

सम्बन्धित सामग्री

ओली निवास बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन्।

प्रधानमन्त्री दाहाल ओली भेट्न बालकोट पुगे

बालकोटमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।...

एमाले अध्यक्ष ओली पुगे बालुवाटार, प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

शक्ति बाँडफाँडबारे छलफल गर्ने उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन बालुवाटार पुगेका छन्।...

प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँडबारे छलफल

काठमाडौं, २७ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगेका हुन् । सो भेटवार्तामा सरकारलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री दाहाल गोरखाको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्तै ओलीसँग भेटवार्ता भएको हो […]

प्रधानमन्त्री दाहाल र ओली माधव नेपाललाई किन राष्ट्रपति बनाउन चाहन्छन् ?

काठमाडौं, १५ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (एमाले) ले राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सार्ने खबर राजनीतिक वृत्तमा चर्चामा छ । नेकपाको आन्तरिक किचलोदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रुपमा उभिएर एमाले विभाजन गराएका माधव नेपाल लामो समयसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सानिध्यमा रहेर नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा रहे […]

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

काठमाडौँ,१५ पुष । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख सत्ता साझेदार दलको बिहीबार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम […]

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख सत्ता साझेदार दलको बिहीबार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न …

प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल

काठमाडाैं । मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निवास खुमलटार पुग्नुभएको हो । अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच एक्लाएक्लै छलफल भइरहेको छ । […]

एमाले अध्यक्ष प्रधानमन्त्री दाहाल निवास खुमलटार पुग्दै

काठमाडौं, १३ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जाने भएका छन् । उनी बालकोटबाट खुमलटारको लागि निस्किएको जनाईएको छ । ओलीकै अग्रसरतामा दाहाल मुलुकको ४४औं प्रधानमन्त्री बनेका हुन् । खुमलटारको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालपनि मिसिने बताइएको […]