सूर्या र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्ज हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् ।  आइतबार आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा दुवै कम्पनीका सञ्चालक समिति अध्यक्षले हस्ताक्षर गरे ।  होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतहरू...

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा अभिकर्ता सम्मानित

सिमकोट – सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी हुम्ला शाखाले पाँच जना अभिकर्तालाई सम्मान गरेको छ। अघिल्लो आर्थिक वर्षमा ब्यापार राम्रो गर्ने अभिकर्तालाई सम्मान गरेको हो। कम्पनीका भेरी क्षेत्रका क्षेत्रीय प्रबन्धक मोहन माझीले ०७९/०८० मा जिल्लामा ब्यापार राम्रो गर्ने अभिकर्ताहरूलाई सम्मान गर्ने कार्य भएको बताएका छन्। अघिल्लो वर्ष कम्पनीको हुम्ला शाखाबाट ८३ लाख ९८ हजार पहिलो […]

सूर्य ज्योतिले बाँड्यो विपन्न परिवारलाई न्यानो कपडा

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न भागमा न्यानो कपडा वितरण गरेको छ । ‘सूर्य ज्योतिको न्यानोपन’ अभियान सञ्चालन गर्दै सूर्य ज्योतिले गरिब तथा विपन्न परिवारलाई कम्बल तथा न्याने कपडा वितरण गरेको जनाएको छ । देशैभर असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको कम्पनीले जनाएको छ । नेपाल स्नेही काख […]

सूर्य ज्योति लाइफ इन्स्योरेन्स अब अझ बृहत्, सबल र विशाल हुने घोषणा

सूर्य ज्योति लाइफ इन्स्योरेन्सले काठमाडौंमा एक विशेष समारोहका बीच सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्य ज्योतिले यही पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

ज्योति लाइफको साधारणसभामा मर्जरको प्रस्ताव पारित

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि तय भएको स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ । पोखरामा भएको साधारणसभाले यी दुई कम्पनीबीच एकबराबर ०.८२४५ कित्ता...

ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा पुनः हमाल

ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ ।कम्पनीको स्थापना काल देखिनै ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा रहेका महानायक र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता नविकरण गरिएको हो । सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालले हस्ताक्षर गरेका हुन् । यस […]

ज्योति लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा, यस्तो छ वित्तीय अवस्था

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ । ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरिसकेको ज्योति लाइफ सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी हो । कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरिसकेको छ । हालसम्म कुल ७ अर्ब लगानी गरेको यस कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा ३.१० अर्ब कुल बिमा शुल्क सहित हालसम्म ६.९० अर्ब कुल बिमा शुल्क आर्जन गरिसकेको जनाएको छ । १० हजार भन्दा बढी सक्रिय अभिकर्ता रहे...

ज्योति लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ । ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरिसकेको ज्योति लाइफ सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी हो ।कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरिसकेको छ । हालसम्म कुल ७ अर्ब लगानी गरेको यस कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा ३.१० अर्ब कुल बिमा शुल्क सहित हालसम्म ६.९० अर्ब कुल बिमा शुल्क आर्जन गरिसकेको जनाएको छ ।१० ह

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ निष्कासन हुँदै

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न पाउने अनुमति पाएको छ

ज्योति लाइफको ६६ करोडको आइपिओ आउँदै, बोर्डले दियो स्वीकृति

प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।