ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि तय भएको स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ । पोखरामा भएको साधारणसभाले यी दुई कम्पनीबीच एकबराबर ०.८२४५ कित्ता...
प्रतिनिधिसभाले सविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा राख्नुभएको उक्त शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उहाँको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो । नेपाली कांग्रेसबाट विस २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक …
काठमाडौँ– प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरूको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारणसमेत गरेको छ । श्रेष्ठ नेपाली कांग्रेसकातर्फबाट विसं २०४८ मा गोरखाबाट एवं विसं २०५६ मा राष्ट्रियसभामा […]
गरिमा क्यापिटलको १५.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको हालै सम्पन्न छैटौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
मन्त्रिपरिषद् बैठकले एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । एमसीसीमाथि व्याख्यात्मक प्रस्ताव पारित गरेर मन्त्रिपरिषदको बैठक सकिएको छ ।
मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्ने...
नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चार प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संकल्प प्रस्ताव,धन्यवाद प्रस्ताव, राष्ट्रियसभा निर्वाचनसम्बन्धी प्रस्ताव र दल दर्तासम्बन्धी प्रस्ताव पारित गरेको...
काठमाडौं। नेकपा एमालेको बुधवारको केन्द्रीय समिति बैठकले विभिन्न ४ प्रस्ताव पारित गरेको छ। सर्वोच्चको फैसलाले पार्ने दीर्घकालीन क्षति रोक्न वैधानिक समाधानको बाटो अपनाउने, ओली सरकारको ऐतिहासिक उपलब्धि लिएर जनतामा जाने, पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सिङ्गो पार्टी पंक्तिलाई निराश नहुन आग्रह गर्दै कम ब्याक गर्ने गरी लाग्न आह्वान गर्ने प्रस्ताव बैठकले पारित गरेको छ। बैठक भोलि पुनः बस्नेछ।
काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद विदुर पौडेल, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद शर्मा र योगनारायण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले शाेक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । पारित प्रस्तावमा संविधानसभा सदस्य मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का रबनी चौधरी, तप्तबहादुर विष्ट र पशुपति चौलागाईंकाे निधनप्रति दुःख व्यक्त गर्दै मौनधारणसहित श्रद्धाञ्जली प्रकट गरिएको छ ।
सभाले शोकसन्तप्त परिवारजनप्रति अलगअलग शोक प्रस्ताव पारित गरी सम...
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् । आजको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै गौतमले उक्त प्रस्ताव पेस गरेका हुन् । गौतमले प्रस्ताव पेस गर्दै भने,‘मलाई केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने बाटो खोल्न निर्वाचन लड्ने क्षेत्र खोज्नुस् भन्नुभयो मैले लड्दैन भने । त्यसो भए […]