ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ निष्कासन हुँदै

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न पाउने अनुमति पाएको छ

सम्बन्धित सामग्री

ज्योति लाइफलाई आईपीओ निष्कासन गर्न अनुमति

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फागुन ७ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले २०७७ माघ ९ गते जारी पुँजी दुई अर्ब २० करोड रुपैयाँको ३० प्रतिशले हुन आउने ६६ करोड रुपैयाँबराबरको साधारण सेयर बिक्रीको अनुमति माग गर्दै बोर्डमा आवेदन […]