जिल्ला समन्वय समिति (जिसस) खोटाङमा गठबन्धनको प्यानल विजयी भएको छ । जिससको प्रमुख, उपप्रमुख र सदस्य सबैमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् । सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट जिसस प्रमुख जसपाका सनबहादुर राई निर्वाचित भएका छन् । निर्वाचनमा जिल्लाका दुई नगरपालिकाका प्रमुख÷उपप्रमुख र आठ गाउँपाकिाका […]