रुपन्देहीको जिसस प्रमुखमा कांग्रेसका चपाईं निर्वाचित

४ असार, बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको […]

सम्बन्धित सामग्री

रुपन्देही जिसस प्रमुखमा काँग्रेसका चपाईं निर्वाचित

बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा […]

जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित

हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन् । हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्षमा घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन् । वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी […]

मकवानपुरको जिसस प्रमुखमा माओवादी केन्द्रका घलान निर्वाचित

२ असार, हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा घलान १७ मत ल्याएर निर्वाचित भएका हुन् । उनी सत्तारुढ गठबन्धनको समर्थनमा जिसस प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुख र सदस्यमा पनि सत्तारुढ गठबन्धनकै दलका उम्मेदवार निर्वाचित भएका छन् । हेटौंडा उपमहानगरपालिका १२ […]

जिसस काभ्रेमा गठबन्धनको प्यानलै विजयी, प्रमुखमा एकीकृत समाजवादीका गौतम निर्वाचित

जिल्ला समन्वय समिति (जिसस)काभ्रेमा सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको छ । जिसस काभ्रेको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कमला भट्टराईलाई...

खोटाङ जिसस प्रमुखमा गठबन्धनका राई विजयी

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा निर्वाचित भएका छन् । जसपाका केन्द्रीय सदस्य राई जिल्ला समन्वय समितिको सोमबार सम्पन्न निर्वाचनबाट गठबन्धनकातर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् ।जिसस उपप्रमुखमा गठबन्धनकैतर्फबाट माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका छन् । नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यलाई निवर्तमान प्रमुख बबी चाम्लिङले स्वागत गर्दै पदभार ग्रहण गराएका छन् । चुनावी भागवण्डाकै क्रममा गठबन्

रुकुम पश्चिमको जिसस प्रमुखमा निर्विरोध

सुर्खेत , २८ जेठ : ६ पालिका रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) ले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादी जिल्ला समन्वय समितिमासमेत एकलौटी गरेको छ । प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन […]

जिसस बागलुङको प्रमुखमा जनमोर्चाका थापा सर्वसम्मत

जिल्ला समन्वय समिति (जिसस) बागलुङको प्रमुखमा अमर थापा र उप–प्रमुखमा होमनाथ शर्मा सर्वसम्मत निर्वाचित भएका छन । सत्ता साझेदार पाँचदलीय गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका थापा र कांग्रेसका शर्मा सर्वसम्मत निर्वाचिन...

जिसस लमजुङमा एमालेको प्यानलै निर्वाचित

जिल्ला समन्वय समिति (जिसस)लमजुङमा मा एमालेको प्यानलै विजयी भएको छ । जिसस लमजुङको प्रमुखमा  एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् ।  गठबन्धनबाट प्रमुखमा कांग्रेसका मुरली कुमाल उम्मेदवार थिए ।  गुरुङले...

जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित

जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् ।जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा  गठबन्धनको प्यानल नै विजयी भएको हो  । नेकपा (एमाले) ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन

ललितपुर जिसस प्रमुखमा फुयाँल र उपप्रमुख थिङ निर्वाचित

ललितपुर – ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन्। उपप्रमुखमा थिङको मात्रै उम्मेदवारी परेको थियो। मुख्य निर्वाचन कार्यालय ललितपुरका […]