जिसस बैतडीमा धामी नेतृत्वको गठबन्धन विजयी

बैतडी । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पुरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा नेकपा (एमाले)ले भने एक्लै चुनाव लडेका थियो । मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत […]

सम्बन्धित सामग्री

जिसस बैतडीमा एमालेलाई हराउँदै गठबन्धन विजयी

कैलाली । जिल्ला समन्वय समिति बैतडीको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी प्रमुखमा र माओवादी केन्द्रका दमनबहादुर कुँवर उपप्रमुख निर्वाचित भएका हुन् । धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ८ मत ल्याए । यस्तै उपप्रमुखमा कुँवरले १० मत प्राप्त […]