जिसस गुल्मीमा गठबन्धन विजयी, प्रमुखमा खत्री

जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा गठबन्धनका सबै उमेदवारहरू विजयी भएका छन् ।  बुधबार भएको निर्वाचनमा  एमालेका उमेदवारहरूलाई पछाडि पार्दै गठबन्धनका उमेदवारहरू विजयी भएका हुन् ।  प्रमुख पदमा एमालेका उमेदवार युवराज न्यौपानेलाई ६ मतको अन्तरले पछाडि पार्दै गठबन्धनका उमेदवार काँग्रेस नेता  द्रोणबहादुर खत्री विजयी भएका हुन् । निर्वाचनमा २४ मत खसेकोमा खत्रीले १५ मत प्राप्त गरेका छन् भने न्यौपानेले ९ मत प्राप्त गरेका छन् ।  खत्री यसअघि चन्द्रकोट गाउँपालिका प्रमुख थिए । 

सम्बन्धित सामग्री

जिसस रौतहटमा नेका गठबन्धन विजयी

जिल्ला समन्वय समिति रौतहटमा नेपाली काँग्रेस र नेकपा एस गठबन्धनले जित हासिल गरेको छ । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली काँग्रेसका रामअयोध्या राययादव र उपप्रमुखमा नेकपाएसका महेश बैठा निर्वाचित भएका छन् ।...

जिसस सिरहामा एमाले–जसपा गठबन्धन विजयी

जिल्ला समन्वय समिती सिरहाको प्रमुख र उपप्रमुखमा एमाले–जसपा गठबन्धन विजयी भएको छ। आज भएको निर्वाचनको मत परिणामअनुसार प्रमुखमा जसपाका दिनेश कुमार महतो र उपप्रमुखमा एमालेका दिलिप कुमार लामा विजयी भएका...

रुपन्देही जिसस प्रमुखमा काँग्रेसका चपाईं निर्वाचित

बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा […]

रुपन्देहीको जिसस प्रमुखमा कांग्रेसका चपाईं निर्वाचित

४ असार, बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको […]

जिसस खोटाङमा बाम–लोकतान्त्रिक गठबन्धन विजयी

जिल्ला समन्वय समिति खोटाङमा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सोमबार भएको निर्वाचनबाट जिसस प्रमुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का सनबहादुर राई र उपप्रमुखमा...

जिसस कैलालीमा सत्तारुढ गठबन्धनबाट काङ्ग्रेसका कलेल विजयी

धनगढी । जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धन विजयी भएको छ । समितिको प्रमुखमा काङ्ग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन् । उनले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए । उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए । एमालेका राजेन्द्र खनालले १२ मत पाए । कैलालीमा सत्ता गठबन्धनअन्तर्गत काँग्रेस, माओवादी […] The post जिसस कैलालीमा सत्तारुढ गठबन्धनबाट काङ्ग्रेसका कलेल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

जिसस चुनावमा सत्तारुढ गठबन्धनलाई हमालकाे साथ

कैलाली । कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् । १३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए । उनीहरु […]

जिसस सुर्खेतमा एमाले-माओवादीको गठबन्धन विजयी

जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको छ ।

जिसस संखुवासभाको प्रमुखसहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी

संखुवासभा : यहाँको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखसहित सबै पदमा गठबन्धन प्यानल नै विजयी भएको छ। जिल्ला समन्वय समिति संखुवासभाको नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो।मंगलबार भएको निर्वाचनमा प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा वविता खत्री सहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।जिसस संखुवासभाको प्रमुखमा  गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीका सुमन शाक्य निर्विरोध विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवार

जिसस बैतडीमा धामी नेतृत्वको गठबन्धन विजयी

बैतडी । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पुरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा नेकपा (एमाले)ले भने एक्लै चुनाव लडेका थियो । मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत […]