मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।
प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो बुधवार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गर्नुभएको छ । ‘हामीलाई चिनियाँ उक्ति जस्तो– बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’, उहाँले भन्नुभयो, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुपर्&z...