ओलीकै पालाको अध्यादेशसँग मिल्दोजुल्दो विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले तीन पटकसम्म संघीय संसदमा पेस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको व्यवस्थासँग मिल्दोजुल्दो हुने गरी अहिलेको सरकारले त्यससम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेका […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउनेले राष्ट्रिय सभामा आफैं अघि बढाउन पाउने

प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउनेले राष्ट्रिय सभामा आफैँ अघि बढाउन चाहेको खण्डमा त्यस्तो अनुमति पाउन सक्ने बाटो खुला गरिएको हो । संसद सचिवालयका उपसचिव नुमराज खनालका अनुसार यस्तो अभ्यास पहिलो पटक गर्न खोजिएको हो ।

मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभामा सांसद थिङले अघि बढाउने

२२ माघ, काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक प्रतिनिधि सभामा सांसद सुशीला थिङले अघि बढाउने भएकी छन् । राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक पारित भएर प्रतिनिधि सभामा आएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय मर्यादा सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरे । संसद सचिवालयका प्रवक्ता एकराम […]

विधायन समितिले पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौँ – विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा पेस गरिएको छ। विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको राष्ट्रिाय सभामा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गरेका हुन्। संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको […]

नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेस गरिने

काठमाडौँ – सरकारले नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेस गर्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागररकता (पहिलो संशोधिन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबुल गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। सो विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभाबाट […]

ओली सरकारकै पालाको अध्यादेशसँग मिल्दोजुल्दो विधेयक राष्ट्रिय सभामा पेश

२६ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले तीन पटकसम्म संघीय संसदमा पेश गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशको व्यवस्थासँग मिल्दोजुल्दो हुने गरी अहिलेको सरकारले त्यससम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा […]

एमालेको विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

३ असार, काठमाडौं । विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले […]

एमाले विरोधबीच विनियोजन विधेयक राष्ट्रिय सभामा टेबुल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ। राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको विरोधका बिच प्रतिनिधि सभाबाट सन्देशसहित...

विद्युत् विधेयक राष्ट्रिय सभामा पेस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले विद्युत् विधेयक बुधबार राष्ट्रिय सभामा पेस गरेकी छिन् ।गत वर्षको १८ असारका दिन तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले संसद सचिवालयमा दर्ता गरेको विधेयक एक वर्षपछि राष्ट्रिय सभामा मन्त्री भुषालले पेस गरेकी हुन् । मुलुकको जलविद्युत् विकासका लागि महत्वपूर्ण मानिएको विद्युत् विधेयक २०६५ मा तत्कालीन मन्त्रिपरिषद्ले पारित गरेर संसद् पुगेको थियो […]

राष्ट्रिय सभामा सरकारलाई विधेयक पारित गर्नै गाह्रो

१७ पुस, काठमाडौं । राष्ट्रिय सभामा सरकारलाई विधेयक पास गर्नै गाह्रो पर्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि ओली समूहलाई विधेयक पास गर्न आवश्यक संख्या राष्ट्रिय सभामा नपुग्ने भएकाले सरकारले राष्ट्रियसभामा बहुमत गुमाएको छ । राष्ट्रिय सभामा ५९ जना सदस्य रहन्छन् । यसमा कांग्रेसका ६ जना छन् । जसपाका तीनजना […]