धमाधम राजीनामा दिँदै शिक्षक

सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको छ ।राष्ट्रिय किताबखाना (शिक्षक)का महानिर्देशक रामराज खकुरेलले राजीनामा सनाखतका क्रममा कतिपय शिक्षक

सम्बन्धित सामग्री

मोरङका शिक्षक दलको सदस्यता त्याग्दै

विभिन्न दलमा आबद्ध शिक्षकले धमाधम आफू सङ्गठित दलबाट राजीनामा दिन थालेका छन् । मोरङको उर्लाबारी, पथरीशनिश्चरे र कानेपोखरीका शिक्षकले राजीनामा दिएको सम्बद्ध पार्टीका पदाधिकारीले जनाएका छन् ।

शिक्षकको राजनीति मोह, धमाधम राजीनामा दिँदै

काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै छ। अब चुनाव आउन ५१ दिन मात्र बाँकी छ। आगामी वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको निर्वाचन हुँदै छ। निर्वाचन नजिकिँदै गर्दा यतिखेर राजनीतिक पार्टीका नेताहरू गाउँ–गाउँमा पस्न थालेका छन् भोटका लागि।यता, सामुदायिक विद्यालयका शिक्षकसमेत धमाधम राजीनामा दिँदै छन् राजनीतिमा उत्रनकै लागि। राष्ट्रिय शिक्षक किताबखानाका कामु उपमहानिर्देशक रामराज खकुरेलका अनुसार साउनदेखि फागुनसम्म नै १ हजार ३ सय ३९ जना शिक्षकले राजीनामा दिएका छन्।यी सबै शिक्षकले से

नेता हुने मोहले धमाधम राजीनामा दिदै शिक्षक

काठमाडौं, चैत ८ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत् शिक्षकहरूले राजीनामा दिन थालेका हुन् । राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलका अनुसार पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न बढेको छ। […]

उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्।राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलले सोमबार को कुराकानीमा पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताए। उनले भने- 'अहिले राजीनामा दिएर सेवा निवृत्ति सुविधा लिन आउने शिक्षकको संख्या बढ्न थालेको हो।किताबखानाको तथ्या

धमाधम राजीनामा दिँदै शिक्षकहरू

काठमाडौं : पछिल्लो समय राजीनामा दिने सामुदायिक विद्यालयका शिक्षकको संख्या ह्वात्तै बढेको छ। राष्ट्रिय किताबखाना(शिक्षक)का अनुसार दुई सातामा चार सय जना शिक्षकले राजीनामा दिएका छन्।दैनिक निवृत्तिसहित ४० देखि ५० जनाको राजीनामा फाइल आउने गरेको किताबखाना (शिक्षक)का कायम मुकायम उप-महानिर्देशक रामराज खकुरेलले जानकारी दिए। उनले भने,‘हामीकहाँ राजीनामा दिएको फाइल संख्या दुई सातादेखि बढेको छ।’राजीनामा दिनेको संख्या बढेसँगै कामको चाप पनि बढेको छ। जसकारण समस्या थपिएको उनले बताए। उनका अनुसार किताब

धमाधम राजीनामा दिँदै शिक्षक

सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको छ ।