ललितपुर : जिल्ला सहकारी संघ ललितपुर र नेपाल क्यान्सर सहयोग समूह काठमाडौंबीच पाठेघरको मुखको क्यान्सरको जाँच शिविर सञ्चालन गर्न मंगलबार एक सम्झौता भएको छ। ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा आर्थिक वर्ष २०७९/८० मा पाठेघरको मुखको क्यान्सर न्युनिकरण गर्न कम्तीमा वार्षिक १२ वटा वा सो भन्दा अधिक पाठेघरको मुखको क्यान्सरको जाँच सञ्चालन गर्न सहमति भए बमोजिम मंगलबार एक कार्यक्रमबीच सम्झौता गरिएको हो।सम्झौतामा जिल्ला सहकारी संघ ललितपुरको तर्फबाट अध्यक्ष केदार गोर्खाली र नेपाल क्यान्सर सहयोग समूहक