यी हुन् मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं : सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको हो।मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै सरकारी निकायहरुले कुटनैतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय भएको पनि बताए।त्यस्तै सरकारले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्व साम

सम्बन्धित सामग्री

यस्ता छन्‚ मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ : सरकारले विद्युत् खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतवार पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले मङ्सिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक गरेकी हुन्।सरकारले ताप्लेजुङको घुन्सा खोला जलविद्युत आयोजनाका लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति

मन्त्रिपरिषद्का निर्णय: छैन कार्यान्वयनको अभिलेख सुशासन र पारदर्शितामा प्रश्न

मन्त्रिपरिषद्बाट हुने नीति निर्माण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटबाट राखिएको हुन्छ। पछिल्लो दुई वर्षदेखि वेबसाइटमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने व्यवस्था गरिएको हो।...

मन्त्रिपरिषद्का यी हुन् १८ निर्णय

काठमाडौँ : मन्त्रिपरिषद्को हिजो मंगलबारको बैठकले विभिन्न १८ निर्णय गरेको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णय सार्वजनिक गरेकी छिन् ।यी हुन् १८ निर्णय

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

काठमाडौँ । सरकारले मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही भदौ २७ गते बसेको बैठकबाट योसहित विभिन्न १५ निर्णय गरिएको छ । यस्तै, विश्व बैङ्कबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर – करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्नेलगायत निर्णय […] The post यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यस्ता छन् मन्त्रिपरिषद्का दर्जन निर्णय

सरकारले करिब एक दर्जन निर्णय र नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको विदेश भ्रमण र सहुलियत ऋण लिने स्वकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको बताए ।यस्ता छन् मन्त्रिपरिषद् निर्णय–राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायव महानिरीक्षकमा हुत्तराज थाप बढुवा नियुक्ति–महालेखापरीक्षण टंकमणि शर्मा दं

यी हुन मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ– सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताएका छन् ।  देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र […]

कर्मचारीकाे नयाँ तलबमान र ग्रेड स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाण्डौ – सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे । सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (झन्डै १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेक...

यि हुन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर २४ औं संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औं संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले […]

यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णय

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज पत्रकार सम्मेलन आयोजन गरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको  निर्वाचन गर्ने लगायत विभिन्न १३ वटा निर्णय गरेको कार्कीले बताए ।  मन्त्रिपरिषद्ले धितोपत्र दर्ता तथा निष्काशन (पाँचौ संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।  त्यसैगरी, विराटनगर नगरपालिका वडा नं. १८ हिमालय...