सरकारले करिब एक दर्जन निर्णय र नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको विदेश भ्रमण र सहुलियत ऋण लिने स्वकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको बताए ।यस्ता छन् मन्त्रिपरिषद् निर्णय–राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायव महानिरीक्षकमा हुत्तराज थाप बढुवा नियुक्ति–महालेखापरीक्षण टंकमणि शर्मा दं