काठमाडौं– चर्चित भारतीय र्यापर हनी सिंहले १० वर्ष पुरानो मुद्दामा सफाइ पाउने भएका छन् । सामाजिक अभियन्ता परविन्दर सिंहले ‘मैं हु बलात्कारी’ गीतलाई लिएर हनीविरुद्ध ‘एफआईआर’ दर्ता गरेका थिए । गीत सार्वजनिक भएपछि यसमा प्रयोग भएका शब्दका कारण हनी विवादमा परेका थिए । पञ्जाब सरकारले उक्त एफआईआर रद्द गर्ने निर्णय गरेको हो । लामो समयसम्म […]
मुम्बई– भारतका लोकप्रिय र्यापर हनी सिंह र उनको प्रेमिका टिना थडानीबीच ब्रेकअप भएको छ । टिना पेशाले अभिनेत्री तथा मोडल हुन् । उनले कैयौँ प्रोजेक्टमा काम गरिसकेकी छन् । हनी र टिना एक वर्षयता प्रेममा थिए । हनी आफैँमा डिभोर्स भएका पुरुष हुन् । उनको पूर्व पत्नी शालिनी तलवारसँग डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ । हनी […]
काठमाडौँ । भारतीय हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । सिंह चैत २५ गते ( अप्रिल ८) काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुने छन् । युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् । टिकट मूल्य १५ सय, २५ र ६ हजार तोकिएको छ। […]
The post भारतीय गायक हनी सिंह काठमाडौँ आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
भारतीय चर्चित गायक हनी सिंह २५ चैतमा काठमाडौं आउने भएका छन् । बौद्धस्थित एक सांगीतिक कार्यक्रममा सहभागी हुने उनी नेपाल आउन लागेका हुन।
उनको कार्यक्रमको टिकटका सबै मूल्यसम्बन्धी जानकारी ई–सेवामा राखिएको सांगितिक ...
शालिनी तलवारले आफ्ना श्रीमान गायक हनी सिंहबाट १० करोड क्षतिपूर्तिको माग गरेकी छिन्। अगस्ट ३ मा शालिनीले सिंहविरुद्ध दिल्लीको तीस हजारी अदालतमा घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा मुद्दा दायर गराएकी हुन्।
शालिनीले श्रीमान हनी सिंह र उनका परिवारले आफूमाथि शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको समेत आरोप लगाएकी…
एजेन्सी। भारतीय गायक हनी सिंह विरुद्ध उनकी श्रीमती शालिनी तलवारले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दायर गरेकी छन्। सिंहले आफू माथि शारीरिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, मानसिक उत्पीडन र आर्थिक हिंसा गरेको आरोप लगाउँदै शालिनीले मुद्दा दायर गरेकी हुन्। यस सम्बन्धमा अदालतले हनी सिंहलाई २७ अगस्ट अगावै श्रीमतीले लगाएको आरोपमा विषयमा जवाफ दिन भनेको छ।
गायक तथा र्यापर हनी सिंह अर्थात् हृदयेश सिंह बेला-बेला विवादमा फस्ने गर्छन्। यसैबीच उनकी श्रीमती शालिनी तलवारले उनीमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छिन्।
साथै, उनीविरुद्ध शालिनीले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दर्ता गरेकी छिन्। उनले श्रीमानले घरमा क्रुर व्यवहार गरेर आफूलाई शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको आरोप लगाएकी…
बलिउडका प्रख्यात गायक हनी सिंह लामो समयदेखि बलिउडमा हराएका थिए। उनको कुनै गीत रिलिज नभएको २ वर्ष वितिसकेको छ। उनी यत्रो समयसम्म कहाँ के गर्दैछन् कसैलाई पनि थाहा थिएन। यसबारे उनको तर्फबाट पनि कुनै बयान नआउँदा उनको बारेमा मिडियामा अनेक अड्कल र अनुमान गरिएको थियो। अहिले हनी सिंह आफै सार्वजनिक भएर आफ्नो बारेमा खुलेर बताएका…