७ भदौ, काठमाडौं । इङ्ल्यान्डको टेष्ट टोलीका कप्तान वेन स्टोक्सले मानसिक तनावका कारण क्रिकेटबाटै ब्रेक लिनु पर् यो । सन् २०२१ को जुलाईदेखि झण्डै ५ महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिएका उनले आफूले भागेको मानसिक समस्या बीबीसीमार्फत सार्वजनिक गरेका छन् । बीबीसीले तयार पारेको डकुमेन्ट्रीका अनुसार त्यो बिश्रामको प्राथमिकता मानसिक तनावबाट मुक्त भएर पूर्ववत् रुपमा क्रिकेटमा […]