काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो परिणाम अनुसार बालेन शाहले ५ हजार ४ सय ४६ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले २ हजार ९ सय ५२ मत ल्याउदा कांग्रेसकी सिर्जना सिंहले २ हजार ३ […]