मदनदास श्रेष्ठले काठमाडौंको मेयरमा राप्रपाको तर्फबाट दिए उम्मेदवारी (फोटोफिचर)

काठमाडौं, १२ बशाख । कलाकार मदनदास श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । सोमबार काठमाडौंको भृकुटीमण्डस्थित राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गरेका हुन् । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाउने निर्णय गरेको थियो […]

सम्बन्धित सामग्री

काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् ।बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए । अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहो¥याए । उनले कांग्रेसमा राजनीतिक […]

काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए । अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहो-याए । उनले कांग्रेसमा […]

काठमाडौंको मेयरमा एमालेले नै जित्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताउनुभयो । अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहार्‍याउनुभयो । […]

कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी

काठमाडौं :  नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्। प्रकाशमान उनै हुन् जसले शेरबहादुर देउवालाई कांग्रेस सभापतिमा निर्वाचित गर्न निर्णायक भूमिका खेलेका थिए। त्यसको गुन तिर्न सभापति देउवाले प्रकाशमान पत्नी सिर्जनालाई काठमाडौंको मेयरमा टिकट दिएको भन्दै इतर समूह रुष्ट छ। उनले आज दिउँसो शान्तिबाटिकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं नेताले जानकारी दिएका छन्।

काठमाडौंको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता

The post काठमाडौंको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको मेयरमा दुई जनाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय सभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराउनु भएको छ । जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले […]

काठमाडौंको मेयरमा आनन्दराज जोशीको पहिलो उम्मेदवारी दर्ता

११ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । उनले  राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । ३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । जोशी काठमाडौं महानगरपालिका-१९ […]

काठमाडौंको मेयरमा भुवन केसीको उम्मेदवारी घोषणा

काठमाडौं । अभिनेता भुवन केसी काठमाडौंले आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् । यस अघि नेकपा एमालेसँग नजिक रहेका उनलाई सो पार्टीबाट यस अघि २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ को उम्मेदवारको घोषणा गरे पनि उनपछि उनको नाम फिल्म लिएपछि केसी सो पार्टीबाट रुष्ट थिए । यतीबेला […] The post काठमाडौंको मेयरमा भुवन केसीको उम्मेदवारी घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

अभिनेता भुवन केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

उन्नत लोकतन्त्र पार्टीबाट अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा

कांग्रेसबाट काठमाडौंको मेयरमा सुरेन्द्र मिश्रले उम्मेदवारी दिने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा सुरेन्द्र्र्रप्रसाद मिश्र उम्मेदवारी दिने भएका छन् ।कांग्रेस काठमाडौं महानगरपालिका समितिका पूर्व सभापति समेत रहेका मिश्र कांग्रेसका पुराना नेता मध्येका एक हुन् । काठमाडौं महानगर समितिको लगातार तीन कार्यकाल पार्टी सभापति भएका मिश्रले मेयर पदमा सहयोग गर्न सार्वजनिक अपिल समेत गरेका छन् । आफू काठमाडौं महानगरपालिकाको मेयरमा बिजयी […] The post कांग्रेसबाट काठमाडौंको मेयरमा सुरेन्द्र मिश्रले उम्मेदवारी दिने appeared first on राजधानी राष्ट्रिय दैनिक.