पहिराेले घर भत्किँदा छाेराकाे मृत्यु, आमा घाइते

धनगढी – बाजुराकाे जगन्नाथ गाउँपालिका-१ मा अबिरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा एक जना पुरुषकाे मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन् । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका- १ का अन्दाजी ४५ वर्षीय प्रभुलाल गिरी रहेका छन् भने घाइते हुनेमा उनकी आमा रहेकी छन् । घाइते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको […]

सम्बन्धित सामग्री

डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

जिल्लाको पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएसँगै एक दर्जनभन्दा बढी घाइते भएका छन्।...

कालीकोटमा घर भत्किँदा पाँच जना घाइते

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर १, पुरानो बसपार्क नजिकै घर भत्किँदा ५ जना घाइते भएका छन् ।प्रहरीका अनुसार घाइते हुनेमा खाँडाचक्र नगरपालिका वडा नम्बर १ निवासी ६० वर्षीय मिमकोसा दमाई, वडा नम्बर २ की शिवकला दमाई, नरहरिनाथ गाउँपालिका वडा नम्बर १ का महेन्द्र बिष्ट, वडा नम्बर ५ कै गोरीकला सहकारी र खाँडाचक्र नगरपालिका वडा नम्बर ४ की देउरुपा चौलागाई छन् । आइतबार पुरानो बसपार्क नजिक कर्णाली राजमार्ग जोड्ने सडक भासिन थालेपछि सडक छेउकै सो घर जोखिममा पर्ने देखेर सामान सार्न थालिएको थियो । साम

घर भत्किँदा एक बालिकाको मृत्यु, दुई घाइते

कञ्चनपुर : कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ। घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो। बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन्। त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन्। पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

घर भत्किँदा चार महिने बालिकाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ […]

राजधानीको ढल्कुमा घर भत्किँदा बालक गम्भीर घाइते

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् ।   काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।   उनका अनुसार घरमा कोही पनि नभएका अवस्थामा  घर भत्किएको र बालक भाग्न लाग्दा घरले च्यापेर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उक्त घटनाका कारण अन्य मानवीय क्षति भएको छैन ।

घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा – लगातारको वर्षाले घर भत्किँदा च्यापिएरशनिबारराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ। सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो। गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

लगातारको वर्षाले घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा, १३ भदौ: लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो । गम्भीर घाइते बालिकाको अस्पतालमा […]

घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु, आमा र दिदी घाइते

घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर घर भत्किँदा शिशुको मृत्यु र उनकी आमा र दिदी घाइते रहेको प्रहरीले जनाएको छ।

पहिरोले घर भत्किँदा सात जना घाइते

दमौली– अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा घर भत्किँदा सात जना घाइते भएका छन्। बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। पहिरोमा परी बन्दीपुर–३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन्। सोही […]

सर्लाहीमा घर भत्किँदा तीनजना घाइते

जनकपुरधाम – अविरल वर्षाको कारण सर्लाहीमा घर भत्किँदा तीनजना घाइते भएका छन्। जिल्लाको मलंगवा नगरपालिका वडा नं. ६ खुटौना स्थित खपराले छाएको २ तल्ले कच्चि घर अविरल वर्षाको कारण भत्किँदा तीनजना घाइते भएका प्रहरीले जनाएकाे छ। घाइते हुनेमा ५० वर्षीया शुसिला देवी, २६ वर्षीया रेखा देवी र २ वर्षीया अर्चना महरा रहेको जिल्ला प्रहरी कार्यालय […]