राजधानीको ढल्कुमा घर भत्किँदा बालक गम्भीर घाइते

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् ।   काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।   उनका अनुसार घरमा कोही पनि नभएका अवस्थामा  घर भत्किएको र बालक भाग्न लाग्दा घरले च्यापेर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उक्त घटनाका कारण अन्य मानवीय क्षति भएको छैन ।  

सम्बन्धित सामग्री

गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी लगियो

भूकम्पले घर भत्किँदा गम्भीर घाइते हुनुभएका डोटी पूर्वीचौकी गाउँपालिका –३ गैरागाउँका दुई जना महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइको छ ।

खराब माैसमका कारण हुम्लाबाट सुत्केरी र घाइतेको उद्दार हुन सकेन

अविरल वर्षाले घर भत्किँदा गम्भीर घाइते भएका चंखेली गाउँपालिका– ६ मेल्छामका तीन जनालाई खराब माैसमका कारण हेलिकप्टरबाट उद्दार गर्न सकिएको छैन। नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार हुने भनिएपनि खराब माैसमका कारण चंखेली गाउँपालिका-६ का...

हावाहुरीले घर भत्किँदा रौतहटमा एक महिलाको मृत्यु

वीरगञ्ज – वर्षासँगै आएको हावाहुरीले शुक्रबार रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको बौधीमाई नगरपालिका–१ निवासी ४५ वर्षीय फूलमतीया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै खपडाले छाएको गोठ घरमा बसिरहेको अवस्थामा वर्षा र हावाहुरीका कारण घर भत्किँदा उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि मौलापुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै, घरमै […]

घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा – लगातारको वर्षाले घर भत्किँदा च्यापिएरशनिबारराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ। सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो। गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

लगातारको वर्षाले घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा, १३ भदौ: लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो । गम्भीर घाइते बालिकाको अस्पतालमा […]

पाल्पामा घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु

अविरल वर्षाका कारण घर भत्किँदा आज बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् । पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा  एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको गारो भत्किएर च्यापेको थियो । गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो ।

मेलम्ची खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा सामाखुशीमा घर भत्कियो

काठमाडौं । काठमाडौंको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौं महानगरपालिका-२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए । घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौँको […]

मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्कियो

काठमाडौँको सामाखुसीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रह्लाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए ।घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय  काठमाडौँको सामाखुसी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।

काभ्रेमा घर भत्किँदा १ गम्भीर, २ को उद्धार

७ असार, काभ्रे । मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । दुई जनाको उद्धार गरिएको छ । शनिबार बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्किँदा थलप्रसाद सापकोटोको घरमा डेरा गरी …