लगातारको वर्षाले घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा, १३ भदौ: लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो । गम्भीर घाइते बालिकाको अस्पतालमा […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा घर भत्किँदा बालिकाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।  बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छो...

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।

घर भत्किँदा एक बालिकाको मृत्यु, दुई घाइते

कञ्चनपुर : कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ। घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो। बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन्। त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन्। पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

घर भत्किँदा चार महिने बालिकाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ […]

घर भत्किँदा एक बालिकाको मृत्यु

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर...

वर्षाले घर भत्किँदा तानसेनमा एक बालिकाको मृत्यु

बुटवल– अविरल वर्षाका कारण घर भत्किँदा पाल्पाको तानसेनमा एक बालिकाको मृत्यु भएको छ। तानसेन नगरपालिका ५ कैलाशनगर बस्ने नारायण दर्जीको १० वर्षिय छोरी नैना दर्जीको मृत्यु भएको हो। आफ्नै घरमा सुतिरहेको अवस्थामा कच्ची घर भत्किँदा उनी च्यापिएकी थिइन्। उपचारको लागि मिसन अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी रामेश्वर त्वातीले […]

घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा – लगातारको वर्षाले घर भत्किँदा च्यापिएरशनिबारराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ। सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो। गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

घर भत्किँदा बालिकाको मृत्यु

सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको थियो।...

पाल्पामा घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु

अविरल वर्षाका कारण घर भत्किँदा आज बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् । पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा  एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको गारो भत्किएर च्यापेको थियो । गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो ।

रुकुममा घर भत्किँदा बालिकाको मृत्यु

रुकुम पश्चिममा वर्षाले घर भत्किँदा एक बालिकको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिकामा–७, डाँफे ज्यामिरेमा स्थानीय डण्डे कामीको ९ वर्षिया छोरी लालमती कामीको आज घर भत्किएर च्यापिँदा मृत्यु भएको हो । सुतिरहेको अवस्थामा घर भत्किएको र च्यापिएर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय राडीका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । उनका अनुसार अन्य ३ जना भने ज्यान जोगाउन सफल भएका छन् ।बालिकाको शव पोष्टमार्टमका लागि नगर अस्पताल राडीमा ल्याइएको प्रहरीले जनाएको छ । &nbs