भोकाको आँसु पुछ्दै कलाकार शाह

महोत्तरी । विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पुर्याएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पुर्याएका हुन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएर […]

सम्बन्धित सामग्री

जादुगर हुदिनी र प्रम प्रचण्ड

प्रचण्डले हुदिनी बन्ने प्रयत्न नगरेकै राम्रो हो। राजनीति मजाक गर्ने क्षेत्र होइन। हुनत नेपाली राजनीतिज्ञहरूले आजसम्म समग्र राजनीतिलाई स्टेजको जादु जस्तो ठट्टा–मजाक ठानेका छन्, जसमा अहिले आएर प्रचण्ड अगाडि देखिनुभएको छ।

कौसिदको ‘नझर्थेर आँसु’

कुमार भाष्करको निर्देशनमा बनेको चलचित्र ‘कौसिद’ मा समावेश गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ‘नझर्थेर आँसु...’ बोलको गीत मार्मिक सुनिन्छ । गीतले सुखदुःख मिश्रित दैनिकीको भाव बोल्छ । आफ्नो पीडा भुलेर अरूको खुसीका लागि सङ्घर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त गरिएको छ । गीतमा स्वर र सङ्गीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ । शब्द लक्ष्मण बानियाँले लेख्नुभएको हो । मिक्सिङ तथा मास्टरिङ राहुल प्रधानको छ । असोज २६ बाट प्रदर्शनमा आउने चलचित्रले पोस्टर रिलिजबाटै चर्चा कमाएको थियो । यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्मा चलचित्रका प्रमुख कलाकार हुन् ।

‘सरी मम’ को फष्टलुकमा सरिताको आँसु किन ?

पछिल्लो समय मनोरञ्जनात्मक मात्र होइन सामाजिक सन्देश मुलक फिल्म समेत निर्माण हुन थालेका छ । त्यो मध्येको एक हो ‘सरी मम’ । फिल्म लागुऔषध दुर्व्यसनको कथा समेटेर निर्माण भएको हो ।निर्माण युनिटले विजय दशमीको अवसर पारेर फिल्मको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतीकात्मक रूपमा देखाइएको छ । अभिनेता सरोज खनाल, अभिनेत्री सरिता लामिछाने सहितका केही कलाकार पोष्टरमा अटाएका छन् । पोष्टरमा सरिताको आँखा भरि आसु देख्न सकिन्छ ।फिल्म नविन बोगटीकाले निर्देशन गरेका

विश्वप्रसिद्ध चित्र मोनालिसा

विश्वप्रसिद्ध चित्र मोनालिसालाई जति हेरे पनि, जति लेखे पनि, जति अनुसन्धान गरे पनि सकिँदैन । झन् झन् प्रसिद्ध भइरहेको छ । लुभ्रको म्युजियममा दैनिक हजारौँ व्यक्ति तँछाड–मछाड गर्दै फ्रेमभित्रको मोनालिसालाई हेरेर दङ्ग भइरहेका छन् । मोनालिसा... मोनालिसा... आखिर त्यस्तो के छ मोनालिसामा ? कोही भन्छन्, “हर्ष र विस्मात भेटिन्छ, मोनालिसा पोट्रेटमा ।” कोही भन्छन्, “आँसु र हाँसो पाइन्छ मोनालिसामा ।” इटालीका कलाकार लियोनार्दो दा भिन्चीले चार वर्ष लगाएर बनाएको पोट्रेट हो– मोनालिसा ।

हरिवंशको गीत ‘कर्कलो कोक्याउला’ हेरेर जब आईजीपीले आँसु झारे…

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । हरिवंशलाई स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । राइजिङ मलस्थित क्युएस सिनेमा हलमा बिहीबार गीतको म्युजिक भिडियो देखाएर औपचारिक समारोहका बीच सार्वजनिक गरियो । मानव बेचबिखनविरुद्ध सामाजिक सन्देश बोकेको गीतको भिडियो हेरेर उपस्थिति अतिथिका आँखा रसाएका […] The post हरिवंशको गीत ‘कर्कलो कोक्याउला’ हेरेर जब आईजीपीले आँसु झारे… appeared first on राजधानी राष्ट्रिय दैनिक.

ट्याक्सीमा हालेर वयोवृद्ध कलाकारलाई गौशालाको धर्मशालामा छाडिएपछि....

‘एउटै क्षेत्रमा काम गर्ने सदस्यलाई आश्रममा बुझाउन खोज्दा त आँखाबाट आँसु थाम्न सकिएन, भने आफूलाई जन्म दिने बुवा–आमालाई नै आश्रममा पठाउने निर्दयी सन्तानलाई पापी, अधर्मी भन्दा फरक नपर्ने रहेछ’ चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले  सोमबार साँझ आफ्नो सामाजिक संजाल मार्फत ब्यक्त गरेको अभिव्यक्ति हो यो ।वयोवृद्ध कलाकार सुवर्ण श्रेष्ठलाई रानीवन, बनस्थलीस्थित मानव सेवा आश्रमका रेस्क्यु समूहलाई हेरविचारका लागि जिम्मा लगाएपछि संघका अध्यक्ष खड्काले सामाजिक सञ्जाल यो स्टाटस पो

मुसहरको आँसु पुछ्दै नायक पल शाह

सामाजिक कार्यमा अति सक्रिय नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा राहत सामग्री पुर्याउनुभएको छ । उहाँले विदेशमा बस्ने नेपालीले पठाएका सहयोग उनीहरुका लागि उपलब्ध गराउनुभएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पु¥याउनु भएको हो । कोरोना भाइरस सङ्क्रमण …