बढी विद्युत खपत गर्ने उद्योगले नै तिरेन महसुल

धेरै विद्युत खपत गर्ने ठूला उद्योगले नै नेपाल विद्युत प्राधिकरणलाई महसुल तिर्न सकेका छैनन् । नेपाल विद्युत प्राधिकरणकै ठूला ग्राहकले नै महसुल तिर्न नसक्दा प्राधिकरण समस्यामा परेको छ । विद्युत महसुल तिर्न ताकेता गरे पनि बुझाउन आनाकानी गरेपछि त्यस्ता उद्योगको विद्युतिय लाइन धामाधम काटिन थालेको छ । विद्युत महसुल बुझाउन नसकेपछि विद्युत प्राधिकरणले सोना सिमेन्टको […]

सम्बन्धित सामग्री

दोलखामा विद्युत खपत अभियान सुरु

दोलखा– विद्युत उत्पादनको जिल्लाको रूपमा रहेको दोलखामा विद्युत खपत अभियान सुरु भएको छ । स्थानीयस्तरमै उत्पादित विद्युत कसरी बढी खपत गर्न सकिन्छ भनेर चाहेजति विद्युत उपलब्ध गराउने तयारी गरेको छ । विद्युत खपत गराउन घरघरमा विद्युतीय चुलो र विद्युतीय गाडी प्रयोगमै जोड दिएको छ । आजभोलि दिनदिनै घरघरमा विद्युतीय चुल्हो प्रयोगकर्ता पनि बढेका छन् । […]

विद्युत खपत घट्यो, निर्यात बढ्यो

आर्थिक मन्दीसँगै विद्युत खपत घटेको छ भने निर्यात बढेको छ । यो वर्ष विद्युत निर्यात १० प्रतिशतले बढेको हो । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा प्रतिघण्टा १५.९ प्रतिशत गिगावाट बिजुली निर्यात भएको छ । ‘चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट १ हजार ११ गिगावाट घण्टा विद्युत आयात भएको छ भने १ हजार ५३ […]

जति विद्युत खपत बढ्यो, उति नै बढी अर्थतन्त्रमा योगदान पुग्छ: कुलमान घिसिङ

जति विद्युत खपत बढ्यो, उति नै बढी अर्थतन्त्रमा योगदान पुग्छ: कुलमान घिसिङ

नेपालको प्रतिवर्ष विद्युत खपत बढ्यो

नेपालको प्रति वर्ष विद्युत खपत दरमा वृद्धि आएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार नेपालको वार्षिक औसत विद्युत खपत दर वृद्धि भएको हो । अघिल्लो वर्ष नेपालको प्रति वर्ष विद्युत खपत ३२५ युनिट प्रतिव्यक्ति थियो । जुन, गत आर्थिक वर्ष २०७८/७९ को अवधिमा प्रतिव्यक्ति २६ युनिटले बढेर ३५१ युनिट पुगेको हो ।मन्त्रालयका अनुसार विगत पाँच वर्षको विद्युतको वार्षिक औसत खपत दर १८ प्रतिशतको दरले वृद्धि भएको छ । यस्तै, हाल देशको करिब ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको छ । ‘स्वदेशी विद्

५ वर्षमा विद्युत खपत ३ गुणाले बढ्यो

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको बताएका छन् । आज आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ५ वर्षमा ३ गुणाले विद्युत खपत बढेको बताए ।‘हिजो विद्युत प्राधिकरणमा घाटामा हुँदा तलब खान पनि ऋण लिनुपर्ने थियो । प्राधिकरणमा गर्ने कुनै पनि निर्णयको कार्यान्वयनमा आउँदैनथ्यो,’ उनले भने, ‘प्राधिकरणमा घाटामा हुँदा केही निर्णय हुँदा अख्तियार र संसदीय समितिबाट चिठ्ठी आउँथ्यो ।’ यो सफलता प्रा

चिसोसँगै विद्युत खपत पनि बढ्यो , १७ सय मेगावाट खपत

काठमाडौँ । गत मंगलबार देखिको मौसम बदलीसँगै बढेको चिसोका कारण विद्युत खपत वर्षकै उच्च तहमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार विद्युत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ । प्रभावकारी विद्युत वितरण हुन सकेको भए विद्युत खपत अझ वृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरण प्रवक्ता सुरेशबहादुर […]

विद्युत खपत वृद्धिको अभियानमा छौं : ऊर्जामन्त्री

एमाले नेताले भने, ‘नो एमसीसी’ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले विद्युत खपत वृद्धिलाई अभियानकै रूपमा अघि बढाउन लागेको बताइन् ।सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको बिहीबार ललितपुरमा उद्घाटन गर्दै उनले सरकारले विद्युत खपत वृद्धिको अभियानमा लागेको बताउँदै यसका लागि सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताइन् । “उद्योग, कृषि, सिँचाइ, घरायसी […]

विद्युत खपत कसरी बढाउने ?

नेपाल विद्युत प्राधिकरणले दिउँसो दुई सय मेगावाटसम्म तथा रातिको समयमा पाँच सय मेगावाटसम्म विद्युत खेर गएको सार्वजनिक गरेपछि अहिले सरोकारवाला निकायका लागि विद्युत खपत वृद्धि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । १० वर्षअघिसम्म उत्पादन कम भएकै कारणले उत्पादनमा बढी केन्द्रित रहे पनि अहिले उत्पादन भएर पनि खपत नहुँदा खेर जाने अवस्था आएको हो […]

प्रतिव्यक्ति विद्युत खपत २६० किलोवाट

काठमाडौं। नेपालीको विद्युत खपत ४.१ प्रतिशतले बढेको छ। २०७७ सालमा नेपालीको प्रतिव्यक्ति विद्युत खपत २६० किलोवाट प्रतिघण्टा पुगेको हो। गतवर्ष नेपालको राष्ट्रिय ग्रिडमा कुल जडित विद्युत उत्पादन १४ सय ५८ मेगावाट पुगेको छ। यस्तै, गत वर्षसम्म नेपालको कूल जनसंख्याको ९३ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ।

खै विद्युत खपत बढाउने कार्ययोजना ?

१९ चैत, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यक्ति विद्युत खपत हालकोभन्दा ९० युनिट बढाउने लक्ष्य राखेकोमा पहिलो ७ महिनामा ७ युनिट मात्र बढेको छ । सरकारले विद्युत खपत बढाउने कार्ययोजना नल्याएकाले लक्ष्य पूरा नहुने देखिएको छ । आगामी वर्षायाममा भारतमा विद्युत निर्यात गर्ने तयारी गरिरहेको सरकारले देशभित्रै खपत बढाउने योजनालाई प्राथमिकतामा राखेको […]