विद्युत खपत कसरी बढाउने ?

नेपाल विद्युत प्राधिकरणले दिउँसो दुई सय मेगावाटसम्म तथा रातिको समयमा पाँच सय मेगावाटसम्म विद्युत खेर गएको सार्वजनिक गरेपछि अहिले सरोकारवाला निकायका लागि विद्युत खपत वृद्धि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । १० वर्षअघिसम्म उत्पादन कम भएकै कारणले उत्पादनमा बढी केन्द्रित रहे पनि अहिले उत्पादन भएर पनि खपत नहुँदा खेर जाने अवस्था आएको हो […]

सम्बन्धित सामग्री

विद्युत खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौँ-विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो ।

दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति रहन्छ : कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रवन्ध निर्देशक घिसिङले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतिय सवारी साधनहरु आइरहेको बताए। पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने उनको भनाई थियो।

विद्युत खपत बढाउने प्राधिकरणकाे तयारी

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत गर्न प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएको छ । विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश १ को सुनसरी, मोरङ र […]

हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ: ऊर्जामन्त्री भुसाल

सोमबार काठमाडौँमा भएको ग्रिन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी हुन...

अर्थतन्त्र सकसमा, निर्देशन दिँदै प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै उनले निर्यात प्रवद्र्धन गर्ने, विद्युत खपत बढाउने लगायतका कामहरु योजना बनाएर अघि बढाउन निर्देशन दिएका हुन् […]

खै विद्युत खपत बढाउने कार्ययोजना ?

१९ चैत, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यक्ति विद्युत खपत हालकोभन्दा ९० युनिट बढाउने लक्ष्य राखेकोमा पहिलो ७ महिनामा ७ युनिट मात्र बढेको छ । सरकारले विद्युत खपत बढाउने कार्ययोजना नल्याएकाले लक्ष्य पूरा नहुने देखिएको छ । आगामी वर्षायाममा भारतमा विद्युत निर्यात गर्ने तयारी गरिरहेको सरकारले देशभित्रै खपत बढाउने योजनालाई प्राथमिकतामा राखेको […]

१० वर्षमा प्रतिब्यक्ति विद्युत खपत १३ गुणा बढाउने लक्ष्य

७ जेठ काठमाडौं । सरकारले प्रतिब्यक्ति विद्युत् खपतलाई आगामी १० वर्षमा भित्रमा प्रतिब्यक्ति १५ सय युनिट (किलोवाट घन्टा) पुर्‍याउने भएको छ । अहिले प्रतिब्यक्ति खपत १ सय १० युनिट रहेको छ । सरकारी लक्ष्य पुरा भएमा १० वर्षमा १३ गुणा विद्युत खपत बढ्नेछ । यसअघि जलस्रोत उर्जा तथा सिचाँइ मन्त्रालयले आगामी ५ …