नेपालको अर्थतन्त्रका लागि यति धेरै सहकारी संस्था चाहिँदैन, अब संस्था एकीकरण, पुनर्गठन हुँदै थोरै तर, बलिया र ठूला संस्थामा रुपान्तरण हुन्छन् ।डा. टोकराज पाण्डे, रजिष्ट्रार, सहकारी विभाग संकटको समयमा पनि सदस्यदेखि सरकारसम्मलाई सहयोग गरेर सहकारीहरुले अलग पहिचान बनाउन सफल भएका छन् ।मिनराज कँडेल, अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ अब सहकारीहरु पासबुक, चेकमा मात्र सीमित भएर चल्न […]