ललितपुर । रातो मत्स्येन्द्रनाथको रथलाई आज तानेर जावलाखेलमा पु¥याइएको छ । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर अपराह्न जावलाखेलमा पु¥याइएको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ । विभिन्न टोलका बासिन्दा भेला भएर गुरुज्युको पल्टन, बाजा गाजासहितको लावालस्करले रथ तान्दै जावलाखेल पु¥याएको छ । जावलाखेल पु¥याएको चौथो दिनमा भोटो देखाउने जात्रा मनाउने प्रचलनअनुसार […]
The post शनिबार भोटो जात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक.