त्रिरत्न मानन्धर-
भोटोजात्रालाई राज्यस्तरबाट नै विशेष महत्व दिँइदै आएको छ। राष्ट्र प्रमुख र सरकार प्रमुखसँगै हजारौं मानिसको उपस्थितिमा जावलाखेलमा भोटो जात्रा मनाइन्छ। नेपालमा आयोजना हुने धेरै जात्रामध्ये सबैभन्दा लामो जात्रा नै रातो मछिन्द्रनाथको जात्रा हो।
मछिन्द्रनाथको जात्राको अन्त्य भोटो जात्रा सकाएपछि हुन्छ। भोटो जात्रा सकिएपछि मछिन्द्रनाथलाई खटमा राखेर बुंगमति लगिन्छ।…