सय वर्ष पुरानो संस्कृति तोडिँदै सुनील महर्जन, ललितपुर । बुंगद्यो अर्थात रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट डेढ सय मिटर परसम्म तानेर रथयात्रा सम्पन्न गरिएपछि प्रसिद्ध भोटो जात्रा नहुने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख खीमा वलीका अनुसार रथ बनाउने बाराहीहरूले कूल पूजा गरिसकेपछि भोटो नदेखाई यही जेठ ५ गते देवतालाई बुङमति लगिने छ । भोटो […]