अध्यादेशबारे ओली : मैले ल्याएको ठीक, देउवाले ल्याएको असंवैधानिक

९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनलाई सहज बनाउने गरी आफूले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको बचाउ गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐनमा संघीय संसद र केन्द्रीय कमिटीको ४० प्रतिशत पु¥याएर दल विभाजन गर्दा दल त्याग लागू नहुने व्यवस्था थियो । तर ओलीले आफू प्रधानमन्त्री भएका बेला ८ वैशाख २०७७ मा […]

सम्बन्धित सामग्री

‘चुच्चे नक्सा ओली एक्लैले होइन, सबैले ल्याएको हो’

दार्चुलाबाटै देउवा र प्रचण्डले दिए ओलीलाई जवाफ दार्चुला सदरमुकाम खलंगाबाट राष्ट्रव्यापी चुनावी अभियानको उद्घाटन गर्दै १८ कात्तिकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘भारतले अतिक्रमण गरेको भूगोल समेटेर मैले नै...

सरकारप्रति ओलीको आक्रोश, 'नक्कली पत्र देखाएर एसपिपी मैले ल्याएकाे भन्ने ?'

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सेनाले अमेरिकालाई पठाएको भन्दै सार्वजनिक भएको पत्र नक्कली भएको आशंका गरेका छन्। मदन भण्डारीको जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सरकारलाई एसपिपी ओरिजिनल डकुमेन्ट सार्वजनिक गर्न चुनौती दिएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै उनले भने, ‘राष्ट्रियताको सवाललाई मान्छेहरूले सस्तो बनाएका छन्। एकजना नेताले पटक-पटक एसपिपी केपी ओली सरकारले ल्य

एसपीपी केपी ओलीको समयमा ल्याएको थियो, मैले रोकेँ भनेर ढाँटिरहेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपी आफ्नो समयमा ल्याएको र अहिले रोकिएको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा ढाँटिएको बताएका छन् । मदन भण्डारीको ७१औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले फट्याइँ गरिरहेको आरोप लगाए ।  “एकजना नेताले पटक–पटक भनिरहेका...

सभामुखले पक्षधरताको राजनीति गरे, देउवाले ल्याएको अध्यादेश असंवैधानिक : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन्। ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष प्रचण्डले बिल्कूल झूट बोलेको दावी गर्दै ओलीले भने, ‘देशका अगाडि बेइमानपूर्ण कुरा गर्ने? मैले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रह्यो।

मैले ल्याएको अध्यादेश र  अहिलेको अध्यादेश एकै होइन- केपी ओली (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले ल्याएको र वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य एउटै नभएको बताएका छन्।

महाकाली सन्धिमा नदी बेचेको हाेइन, फिर्ता ल्याइएको हाे - प्रधानमन्त्री ओली

कैलाली – प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभइ फिर्ता ल्याएको बताउनुभएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । ‘मैले धेरै गाली खाएको तपाईँहरूलाई थाहा होला । महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नदी बेचेको होइन । त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । बेचेको होइन । फिर्ता ल्याइएको छ ।’उहाँले महाकालीको पानी नेपाली किसानक...

आज दिनभरका २० समाचार

१ माघमा भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली, यस्ता छन् छलफलका एजेण्डा । ‘बालबालिकामाथि खेलबाड नगराैँ, विद्यालय तत्काल नखोलौँ' । छिनमै लुगलुग, छिनमै किन चिटचिट पसिना ? माधव नेपालभन्दा म सिनियर हुँ, उहाँलाई राजनीतिमा मैले नै ल्याएको हुँः ओली । राजेन्द्र महताेसँग अन्तर्वार्ताः संसद् पुनर्स्थापना समाधान हाेइन, यस्ताे गणतन्त्र र स‌ंघीयताकाे काम छैन ।

माधव नेपालभन्दा म सिनियर हुँ, उहाँलाई राजनीतिमा मैले नै ल्याएको हुँः ओली

२०२९ सालमा महेन्द्र मोरङ क्याम्पस (विराटनगर) मा पढ्दै गरेको भेटेर मैले नै राजनीतिमा आउनुपर्छ भनेर उत्साहित गराएको हुँ’, उनले भने

म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिन्नँ : प्रम ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्ष) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् ।काठमाडौँमा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले शान्ति, ...