ओखलढुङ्गा- ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।
दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालत...
मोरङ । सात वर्षीया बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेल रहेका छन्। मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको थिए । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियाे । प्रहरी चौकी […]
काठमाडौंः सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
मोरङ लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले…
बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ । बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले रातोपाटीलाई बताए ।सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अनुसन्ध
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ का २८ वर्षीय विष्णु आचार्य रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार आचार्यले गत मङ्सिर ६ गते १३ वर्षीया बालिकालाई एकान्तमा लगेर अश्लील भिडियो देखाउँदै यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।घटनाबारे पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएपछि आचार्यलाई सोही दिन नै पक्राउ गरे
एप्पलले बाल उत्पीडन रोक्न आईफोनमा नयाँ फिचर ल्याउने भएको छ । एप्पलले मेसेज, फोटोज र सिरीमा विभिन्न बालबालिका सुरक्षा फिचरहरु ल्याउने भएको हो । मेसेजेज एपमा यौन तस्वीरहरु पठाएको वा कन्टेन्ट पाएमा दुवै बालबालिका र अभिभावकलाई नोटिफिकेसन जानेछ ।
कसैले बालबालिकालाई अनैतिक तस्बीर पठाएमा एपले आफै ती फोटोलाई ब्लर गरिदिएर विभिन्न सावधानीको नोटिफिकेसन पनि पठाउने छ ।...