एसपी शिक्षक बनेर गएपछि...

बाल यौन दुर्व्यवहार, त्यसबाट बच्ने उपाय, जबर्जस्ती करणी, बलात्कारबाट बच्ने उपाय, साइबर क्राइम, ट्राफिक दुर्घटना, महिला हिंसा, लागुऔषध दुर्व्यसनबारे भिडिओमा बताइएको थियो।

सम्बन्धित सामग्री

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल एकेडेमीका शिक्षक पक्राउ

काठमाडौं : नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका एक शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ती शिक्षकलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले  जानकारी दिए।पक्राउ पर्नेमा अंग्रेजी पढाउने शिक्षक सरोज भट्टराई छन्। प्रहरीका अनुसार उनले विद्यार्थीसँग च्याटमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। ‘उनलाई नियन्त्रणमा लिइ बानेश्वरमा राखिएको छ,आफन्तले जाहेरी भने दिएका छैनन्,जाहेरी आए

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

९ साउन, दाङ । दाङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । राप्ती गाउँपालिका–५ स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लले बताए । उनका अनुसार बालिकाले नुहाउने क्रममा बताएपछि […]

गुल्मीमा एक घरमा आगलागी

गुल्मीको मुसिकोट नगरपालिकाका घरमा गए राती आगलागी भएको छ ।  जिल्लाको मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।मुसिकोट माविका शिक्षक बाबुराम शर्माले गए राति नै प्रहरी आए पनि क्षतिको पूर्ण विवरण आई नसकेको बताए । उनका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको बताए ।

छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका शिक्षकलाई पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन् । रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए । ०७८ साउनदेखि आफुलाई पटक–पटक शिक्षकले बलात्कार गरेको छात्राको दाबी छ । रावललाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन

गाजा कारोबारीमा संलग्न भएको आरोपमा शिक्षक पक्राउ

तत्काल प्रहरीले मेहतालाई नियन्त्रणमा लिन सफल भएको र ट्रयाक्टर खोलेर हेर्दा गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सन्जयसिंह थापाले बताए।

माेरङ : शिक्षक श्रेष्ठकाे घाँटी रेटेर हत्या गरिएकाे पुष्टि

मोरङ – माेरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । घटना भएको आठ घण्टापछि घटनास्थल बर्खेमा पुगेको टोलीले शिक्षक श्रेष्ठलाई हात पछाडि बाँधेर घाँटी रेटेर हत्या गरेको पुष्टि भएको प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताउनुभयो । घटनास्थलमा धनकुटा, मोरङ र पाँचथरका प्रहरी पर...

विप्लवका कार्यकार्ताद्वारा शिक्षकको अपहरणपछि गोली हानी हत्या

मोरङमा एक जना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्गका एसपी सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या ...

जव एसपी सा’प नै शिक्षक बने... :: Pahilopost.com

सुर्खेत : मध्यान्नको करीब १२ बजेको थियो। वीरेन्द्र नगरस्थित प्रतीक्षा मन्टेश्वरी स्कुलका विद्यार्थी लामवद्ध भएर प्रहरीको गेटभित्र प्रवेश गरे। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुखसहितको टोली स्वागत गर्न हतारिए। हातहातमा पुष्पगुच्छा लिएर गेटबाट प्रवेश गर्दै गरेका विद्यार्थीलाई पुष्पगुच्छा दिएर स्वागत गरे प्रहरी प्रमुख वसन्त रजौरे सहितको टोलीले। साना उमेरका