हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो । कलाकार त्यसरी एकसाथ भेला हुने अवसर भने ‘हिमानी ट्रस्ट’ले जुराइदिएको हो ।पछिल्लो समय सामाजिक काममा निक्कै सक्रिय ‘हिमानी ट्रस्ट’ले तिहार र छठको उपलक्ष्य पारेर सोल्टीमा चियापान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरु निम्त्याइएको थियो ।पूर्वराजा ज

सम्बन्धित सामग्री

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत साढे ८ लाख, १० हजारले पाए रोजगारी

सरकारले बेरोजगार जनशक्तिलाई रोजगार दिने भन्दै ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमइपी) असफल हुँदै गएको छ । मुलुकमा बेरोजगारको संख्या प्रशस्तै छ । स्वदेशमा रोजगारी नपाएपछि विदेश जानेको लर्को पनि ठूलै छ । तर सरकारले ल्याएको यो कार्यक्रम पूर्ण कार्यान्वयनमा लैजान नसक्दा असफलतर्फ देखिएको हो । सरकारले केही वर्षदेखि यो कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो […]

भक्तपुरमा एमाले प्रवेश गर्नेहरुको लर्को, महेश बस्नेतले गरे स्वागत

काठमाडौं, २२ कार्तिक । निर्वाचनको संघारमा भक्तपुर जिल्लामा एमालेमा प्रवेश गर्नेको लर्को लागिरहेको छ । प्रायः दैनिक रुपमा विभिन्न पार्टी परित्याग गरी एमालेमा दर्जनौं युवाहरु प्रवेश गरिरहेका छन् । आज (मंगलबार) एमाले सूर्यविनायक नगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६५ जना युवाहरु एमाले प्रवेश गरेका छन् […]

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

काठमाडौं, साउन २२ । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिहंले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना देखाए । नेता सिंहसहित कांग्रेस नेताहरू मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन नभएर प्रधानमन्त्रीकै चुनावको मिति घोषणा भएजस्तो गर्दै एकपछि अर्को प्रधानमन्त्रीका आकांक्षी देखिन […]

प्रचण्ड जापान उडे, विमानस्थलमा विदाई गर्न माओवादी नेताहरुको ताँती (फोटोफिचर)

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणको लागि जापान प्रस्थान गरेका छन् । दाहाललाई विमानस्थलमा विदाई गर्न पार्टीका शीर्ष नेताहरुको लर्को लागेको थियो । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठदेखि विद्यार्थी नेताहरुसम्मको ताँती लागेको थियो । जापानमा रहँदा दाहाल विभिन्न कार्यक्रममा सहभागी हुने जनाईएको छ । सो क्रममा उनले […]

बाबा रामदेवको टेलिभिजन उद्घाटनमा नेपाली नेताहरुको लर्को (फोटोफिचर)

भारतीय योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो । शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन् ।  कार्यक्रममा एमाले

मुख्यमन्त्रीको शपथग्रहण कि आमसभा ! (तस्वीरसहित)

हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको शपथग्रहणमा निकै तामझाम देखियो। प्रदेश प्रमुखको कार्यालयमा भएको मुख्यमन्त्री तथा मन्त्रीहरुको शपथग्रहण कार्यक्रममा नेता कार्यकर्ताको भीडले आमसभाकै झल्को दिलायो। मुख्यमन्त्री पाण्डेलाई बधाई दिन विभिन्न जिल्लाबाट कार्यकर्ताहरूको उपस्थिती रहेको थियो। प्रदेश प्रमुखको कार्यालय आसपासदेखि हेटौंडा बसपार्कसम्म झण्डै एक सय मिटर उनलाई बधाई दिन आउनेको गाडीको लर्को थियो। केही समय बसपार्क छेउमा सवारी जाम नै भएको थियो

कम्युनिस्ट र गैर कम्युनिस्ट छुटाउनै नसक्ने अवस्था आयोः चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीले नेपालमा कम्युनिष्ट र गैर कम्युनिष्ट छुट्याउनै नसक्ने अवस्था आएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्युनिष्ट सरकार हुँदा पनि बिदेश जान युवा लर्को लाग्ने, देशको राष्ट्रियता र अखण्डताको सौदावाजी हुने, गरिबी, महंगी बढ्ने भएपछि जनताले दुईमा फरक छुट्याउन नसक्ने अवस्था आएको उनले बताए।

नेवाः एकता दिवस कार्यक्रममा सहभागी

खोकनाको खुदोलमा नेवाः आन्दोलनलाई थप सशक्त बनाउन भन्दै आयोजना गरिएको नेवाः एकता दिवस कार्यक्रममा सहभागी हुन जानेको लर्को। तस्बिरः निशा भण्डारी