काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि पार्टीका औपचारिक कार्यक्रममा वक्ताबाहेक अरुलाई अतिथि आसन ग्रहण नगराइने बताएका छन् । केन्द्रीय कमिटी बैठक समापन गर्नुअघि सम्बोधन गर्दै अध्यक्ष ओलीले अतिथि आसनको लर्को लाएर पट्यारलाग्दो कार्यक्रम नगर्न निर्देशन दिए । ओलीले अब पार्टीका सबै कार्यक्रममा अधिकतम पाँचजना वक्ता राख्न समेत निर्देशन दिएको केन्द्रीय सदस्य गीता […]