रोल्पामा वर्षमान पुनको अग्रता

रोल्पा :  रोल्पामा प्रतिनिधिसभा  निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका उमेद्वार पूर्ण बुढामगरलाई पछि पार्दै उनले अग्रता लिएका हुन्।  माओवादी केन्द्रका पुनले २० हजार ४ सय ७२ मत ल्याएका छन्। भने, एमालेका बुढामगरले  ८ हजार २ सय ३९ प्राप्त गरेका छन्। त्यस्तै गरी प्रदेश सभा क तर्फ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जोखबहादुर महरा विजय भएका छन्  उनले १९ हजार ४ सय २५ म

सम्बन्धित सामग्री

रोल्पा बस दुर्घटनाप्रति वर्षमान पुनद्वारा दुःख व्यक्त

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो गृहजिल्ला रोल्पामा चारजनाको ज्यान जाने गरी भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।पुनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ठूलो मानवीय क्षति भएकामा मर्माहत भएको उल्लेख...

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन विजयी

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन विजयी भएका छन्। उनले नेकपा (एमाले)का उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरले पराजित गरेका हुन्। पूर्व अर्थमन्त्री रहेका पुनले ४१ हजार ७१४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन्। त्यस्तै,…

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन फराकिलो अन्तरले विजयी

काठमाण्डाै – रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन फराकिलो अन्तरले विजयी हुनुभएको छ । पुन ४१ हजार ७ सय १४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गर्नुभयो ।

रोल्पामा २५ हजारभन्दा बढी मतान्तरले वर्षमान पुन निर्वाचित

प्रतिनिधिसभा अन्तर्गत रोल्पाबाट नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन २५ हजारभन्दा बढी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुन ४१ हजार ७१४ मतसहित निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरे । राप्रपाकी लीला रावल २ हनार ५५६ मतसहित तेस्रो स्थानमा रहिन् ।

फराकिलो मतान्तर बनाउँदै वर्षमान

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् ।  १७ हजार दुई सय मत गणना गर्दा पुनले १० हजार ४३८ मत...

रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरसहित अगाडि

रोल्पा  – प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् । १७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४ सय ३८ मत ल्याएका छन् । एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३ सय ८ मतसहित पुनलाई पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर ६ हजार […]

रुकुम–रोल्पामा जनार्दन र वर्षमान करिब तेब्बर मतले अघि

नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्तले आ–आफ्नो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धीलाई करिब तेब्बर मतले पछि पारेका छन्। रुकुम पश्चिमबाट निर्वाचन लडेका अर्थमन्त्रीसमेत रहेका शर्माले...

रोल्पामा वर्षमान पुन अगाडि

रोल्पा - रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिनुभएको छ । १ हजार १६ मतगणना हुँदा पुनले ६ सय ९० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले २ सय ८ मत प्राप्त गर्नुभएको छ ।

बलियो अवस्थामा वर्षमान

रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनको समर्थनमा माओवादीका उम्मेदवार वर्षमान पुन अनन्त र एमालेका उम्मेदवार पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । समग्रमा तेस्रो र रोल्पाबाट प्रतिनिधित्व गरी दोस्रोपटक संसद्...

वर्षमान पुन : रोल्पामा पूर्व माओवादीसँगै प्रतिस्पर्धा

१९ कात्तिक, रोल्पा । वर्षमान पुन दोस्रो पटक रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा आफ्नै पूर्व सहकर्मीलाई प्रतिस्पर्धीको रूपमा पाएका छन् । जित दोहोर्‍याउने उनको चाहनामा कुनै बाधा छ भने एमालेका उम्मेदवार बनेका माओवादीकै पूर्व लडाकू पूर्ण बुढा हुन् । हुनत २०६४ पछिको सबै चुनावमा रोल्पाबाट माओवादी उम्मेदवार मात्र निर्वाचित भएका छन् । तर वर्षमान भने […]