रोल्पा - रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिनुभएको छ । १ हजार १६ मतगणना हुँदा पुनले ६ सय ९० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले २ सय ८ मत प्राप्त गर्नुभएको छ ।