गलवान उपत्यकाको स्वामित्वमा चिनियाँ दाबी 'अतिरञ्जित' : भारत

काठमाण्डाै – चीन र भारतबीच झडप भएको गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबीलाई भारतले अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा चीनको दाबीलाई 'अतिरञ्जित र समर्थन गर्न नसकिने' भएको बताएको छ । सोमबार राति भारतीय र चिनियाँ सैनिकबीचको सङ्घर्ष हुँदा भारतीय सेनाले सीमा क्षेत्र पार गर...

सम्बन्धित सामग्री

गलवान उपत्यकामा चीनतर्फ धेरै क्षति भएकाे थियाे - रिपाेर्ट

सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेर एक प्रतिवेदन सार्वजनिक भएको छ ।समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार 'द कलेक्शन' ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको बताएको दाबी गरेको छ । ‘चीनको तर्फबाट चार सैनिकको ज्यान गएको बताइएको थियो तर योभन्दा नौ गुणा धेरै कम्तीमा ३८ चिनियाँ सैनिकको ज्यान गएको थियो’, प्रतिवेदनमा भनिएको छ । त्यो प्रतिवेदनमा शोधकर्ताहरू र चीनका ब्लगर्सलाई उद्धृत गर्दै सूचना दिइएको जनाइएको छ । सुरक्ष...