दुई करोडकाे लागतमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गरेका थिए । स्थानीय तहहरुलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाले जनाएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा […]

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री साउदद्वारा निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण

कञ्चनपुर – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आज शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गामा निर्माण भइरहेको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण गरेका छन् । मन्त्री साउदले फोहरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगतिबारे आज जानकारी लिएका हुन् । निर्धारित समयभित्रै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न निर्माण व्यवसायीलाई उहाँले निर्देशनसमेत दिए। निरीक्षणका क्रममा मन्त्री साउदले केन्द्रको उत्तरतर्फको क्षेत्रमा […]

फोहरमैला व्यवस्थापन गर्न कार्ड वितरण गरिँदै

कञ्चनपुर, १५ मङ्सिर । फोहरमैला व्यवस्थापन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले मुख्य तीन बजार क्षेत्रमा निःशुल्क कार्ड वितरण अगाडि बढाइएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएका कलुवापुर, झलारी, वनसमिति, गर्जमुनी बजार क्षेत्रमा फोहरमैला व्यवस्थापन कार्ड वितरणका लागि कर्मचारी खटाएको हो ।

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणस्थलबाट आठ सय रूख हटाइने

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको पूर्वाधार संरचना निर्माणस्थलमा रहेका आठ सय १३ रूख कटान गरी हटाइने भएको छ । श्रीकृष्ण सामुदायिक वनको जग्गामा निर्माण हुने फोहरमैला व्यवस्थापन केन्द्रका लागि मन्त्रिपरिषद्को विसं २०७८ माघ १० गतेको बैठकको निर्णयानुसार चार दशमलव ९९ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको […]

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

काठमाडौँ,३ भदौ । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रुख छपान र कटान गरिने भएको छ । एशियाली विकास बैंकको रु २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो । सवडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि […]

शुक्लाफाँटामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

काठमाडौँ,२९ जेठ । शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । रु २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयले उक्त केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिइसकेको छ । सामुदायिक वनको पाँच हेक्टर […]

शुक्लाफाँटामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने  भएको छ ।  २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो ।वन तथा वातावरण मन्त्रालयले उक्त केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिइसकेको छ । सामुदायिक वनको पाँच हेक्टर क्षेत्रमा उक्त केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर द्रोण कटुवालले बताए । उनका अनुसार फोहरमैला व्यवस्थापन केन्द्र निर्मा

शुक्लाफाँटामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न बाटो खुल्यो

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको छ। बुधबार सरकारले वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडि बढ्ने भएको हो।वन तथा वातावरण मन्त्रालयले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार (प्रयोग गर्ने) दिने निर्णय गरेको नगर प्रमुख दिलबहादुर ऐरले बताए। ‘मन्त्रालयले सामुदायिक वन क्षेत्रको जग्गामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्वी

कन्चनपुरमा अब फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढ्ने

कन्चनपुर – शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको छ । बुधबार सरकारले वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडी बढने भएको हो। वन तथा वातावरण मन्त्रालयले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेको […]

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिँदै

गोदावरी, १५ मंसिर । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका गरी चारवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको हो । सङ्घीय आयोजना कार्यान्वयन एकाइ […]

जग्गा नपाउँदा तीन अर्बको फोहरमैला व्यवस्थापन परियोजना गुम्ने खतरा

कञ्चनपुर : भीमदत्त नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गर्न नसकेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने परियोजना अन्योल भएको छ।केन्द्रका लगि खोजिएको जग्गामा स्थानीय बासिन्दाले अवरोध गरेपछि नगरपलिकाले जग्गाको टुंगो लगाउन नसकेको हो। एसियाली विकास बैंकको तीन अर्ब ऋण सहयोगअन्र्तगतको यो परियोजनामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणलाई पहिलो शर्तका रुपमा राखिएको छ। केन्द्र निर्माणसँगै नगर क्षेत्रमा ३६ किलोमिटर ढलसहितको पक्की सडक निर्माणका योजना छन्। बैंकको सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास यो