काठमाडौं – प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री प्रकाससरण महतले रास्वपा र नेकपा एमालेका संसदहरूको प्रश्नको सम्बोधन गरेका छन् ।
रास्वपा र नेकपा एमालेका सांसदहरूको विरोधले स्थगित भएको पहिलो बैठक पछि पुनः सञ्चालन भएको दोस्रो बैठकमा उनले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्टीकरण दिलाएका छन् ।
...