दुबईको अस्पतालमा अन्तिम सास लिँदै परवेज मुशर्रफ, पाकिस्तान फर्कन चाहन्छन्

एजेन्सी । पाकिस्तानका पुर्व राष्ट्रपति जनरल परवेज मुशर्रफ पक्राउको डरले सन् २०१६ देखि दुबईमा बस्दै आएका छन् ।

सम्बन्धित सामग्री

पाकिस्तान फर्कने तयारीमा पूर्वराष्ट्रपति मुसर्रफ

एजेन्सी । स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ ।

दुबईमा उपचारत पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफ स्वदेश फर्किने

स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारत पाकिस्तानका पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका ९भीओए०ले जनाएको छ । उनासी वर्षीय पूर्वजनरललाई स्वदेश फर्कने अनुमति दिने व्यवस्था गरिएको उच्च सरकारी अधिकारीहरूले बताए पनि उनी कहिले पाकिस्तान फर्कन्छन् भन्ने मिति भने सार्वजनिक भएको छैन । मुसर्रफको परिवार र चिकित्सकहरूको सहमतिमा एयर एम्बुलेन्सबाट उनलाई पाकिस्तान ल्याउने तयारी भएको भीओए

पाकिस्तान फर्कने तयारीमा पूर्वराष्ट्रपति मुसर्रफ

काठमाडौँ– स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ । उनासी वर्षीय पूर्वजनरललाई स्वदेश फर्कने अनुमति दिने व्यवस्था गरिएको उच्च सरकारी अधिकारीहरूले बताए पनि उनी कहिले पाकिस्तान फर्कन्छन् भन्ने मिति भने सार्वजनिक भएको छैन […]

सिकिस्त बिरामी परवेज मुसर्रफ पाकिस्तान फर्कन चाहे अवरोध नहुने

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई पाकिस्तान फर्कन अवरोध नगर्ने बताएका छन् । हाल गम्भीर रोगबाट थलिएका मुसर्रफले दुबईको अस्पतालमा उपचार गराइरहेका छन् ।शुक्रबार उनको मृत्यु भएको हल्ला चलेको थियो । पछि उनको परिवारले विज्ञप्ति जारी गर्दै उनी अस्वस्थ रहेको र विगत तीन सातादेखि अस्पतालमा रहेको जानकारी दिएका थिए ।ख्वाजा आसिफ नवाज शरीफको पार्टी मुस्लिम लिग (एन) का वरिष्ठ नेता हुन् र सन् १९९९ मा जनरल परवेज मुसर्रफले यही दलका प्रधानमन्त्री नवाज शरिफको