एजेन्सी । स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ ।
दक्षिण एसियाली मुलुक पाकिस्तान भ्रष्टाचारको जालोमा जेलिएको छ । त्यहाँ भ्रष्टाचारको आरोपमा दुई पूर्वराष्ट्रपति, सात पूर्वप्रधानमन्त्री तथा उच्च अधिकारी जेल परे पनि भ्रष्टाचारमा कमी आएको देखिँदैन । बढ्दो भ्रष्टाचार र सुशासनको कमीले पाकिस्तानी जनजीवन कष्टकर छ भने विकास प्रक्रिया अवरुद्ध भएका छन् । पछिल्लो पटक पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्ष जेल हालिएको छ । उनलाई गत अगस्त ५ मा इस्लामाबादको जिल्ला अदालतले तोसाखाना प्रकरणमा दोषी ठहर गर्दै तीन वर्ष जेल र एक लाख रुपियाँ जरिबाना ग¥यो । अदालतको फैसलालगत्तै उनलाई पक्राउ गरिएको थियो र उनलाई अटो
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिया कपको आफ्नो पहिलो सहभागितामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खेलाडी, प्रशिक्षक एवम् नेपाल क्रिकेट सङ्घ (क्यान) लाई बधाई दिएकी छन् ।
पाकिस्तान र श्रीलङ्कामा भएको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विश्व वरियतामा शीर्ष स्थ...
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ। सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुशर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ। स्रोतका अनुसार मुशर्रफलाई एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ। पाकिस्तानी मिडियाका अनुसार उनी बाँकी जीवन स्वदेशमै बिताउन चाहन्छन्। परिवारले पनि मुर्शरफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ। पूर्वराष्ट्रपति मुशर्रफ विगत ६ वर्षदेखि उपचारका […]
पाकिस्तानका पूर्व सैन्य नेता परवेज मुसर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ । सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुसर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ । स्रोतका अनुसार मुसर्रफलाई एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ । जियो न्युजका अनुसार उनलाई स्वदेश ल्याएर नै थप उपचार गर्ने तयारी भइरहेको छ । परिवारले मुसर्रफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ । पूर्वराष्ट्रपति मुसर्रफ विगत ६ वर्षदेखि उपचारका लागि दुबईमा छन् । मुसर्रफको स्वास्थ्य
स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारत पाकिस्तानका पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका ९भीओए०ले जनाएको छ । उनासी वर्षीय पूर्वजनरललाई स्वदेश फर्कने अनुमति दिने व्यवस्था गरिएको उच्च सरकारी अधिकारीहरूले बताए पनि उनी कहिले पाकिस्तान फर्कन्छन् भन्ने मिति भने सार्वजनिक भएको छैन । मुसर्रफको परिवार र चिकित्सकहरूको सहमतिमा एयर एम्बुलेन्सबाट उनलाई पाकिस्तान ल्याउने तयारी भएको भीओए
काठमाडौँ– स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ । उनासी वर्षीय पूर्वजनरललाई स्वदेश फर्कने अनुमति दिने व्यवस्था गरिएको उच्च सरकारी अधिकारीहरूले बताए पनि उनी कहिले पाकिस्तान फर्कन्छन् भन्ने मिति भने सार्वजनिक भएको छैन […]
पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का उपाध्यक्ष म्यारीयम नवाजले निवर्तमान प्रधानमन्त्री इमरान खान सत्तामा टाँसिन र आफ्नो सरकार जोगाउन अन्तिम समयसम्म सेनासँग याचन गरेको आरोप लगाएकी छिन् । ‘इमरान खान यति निराश थिए कि आफ्नो सरकार जोगाउन सेनासँग अन्तिम समयसम्म याचना गरेका थिए । आफूविरुद्धको अविश्वासको प्रस्तावको पूर्वसन्ध्यामा उनले पूर्वराष्ट्रपति तथा पीपीपीका सहअध्यक्ष असिफ अली जर्दारीसँग सहयोग मागेका थिए’, म्यारियमले भनिन् । म्यारियम नवाज सरिफकी छोरी हुन् । आफ्
इस्लामाबाद । पाकिस्तानी पूर्वप्रधानमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टीकी नेतृ बेनजिर भुट्टोको हत्याकाण्डमा पाकिस्तानी अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई भगौडा घोषित गरेको छ । सन् २००७...