स्रोत-साधन अभावमा भक्तपुर क्यान्सर अस्पताल

उसै त क्यान्सर रोग, त्यसमा पनि समयमा उपचार भएन भने के होला? क्यान्सर रोगको शल्यक्रिया वा कोष नष्टका लागि भक्तपुर क्यान्सर अस्पतालमा दिनहुँ सयौं पुग्छन्।...

सम्बन्धित सामग्री

हिंड्डुल गर्न सक्ने भए हास्य कलाकार ‘नक्कली प्रचण्ड’

काठमाडौं । ‘नक्कली प्रचण्ड’ नामले चिनिने हास्य कलाकार घनश्याम गौतम अहिले क्यान्सरको उपचार गराइरहेका छन् । पेटको आन्द्रामा क्यान्सर भएपछि उनी साउनमा भक्तपुर क्यान्सर अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । पाँच महिना लामो उपचारपछि उनी सामान्य हिंड्डुल गर्न सक्ने भएका छन् । अहिले घरबाटै अस्पताल आउने जानेगरी उपचार गराइरहेका […]

स्रोत-साधन अभावमा भक्तपुर क्यान्सर अस्पताल

उसै त क्यान्सर रोग, त्यसमा पनि समयमा उपचार भएन भने के होला? क्यान्सर रोगको शल्यक्रिया वा कोष नष्टका लागि भक्तपुर क्यान्सर अस्पतालमा दिनहुँ सयौं पुग्छन्।...

क्यान्सरका बिरामीलाई अपरिहार्य रेडियोथेरापी सेवा सात अस्पतालमा मात्रै

सरकारी दुई र निजी पाँच अस्पतालले मात्र दिन्छन् रेडियोथेरापी सेवा सरकारी : भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन) निजी : नेपाल क्यान्सर अस्पताल (हरिसिद्धि, ललितपुर), काठमाडौं क्यान्सर सेन्टर (भक्तपुर), विराट मेडिकल...

घरबारी बेचेर क्यान्सर उपचार

काठमाडौं, चैत ९ । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका […]

भक्तपुर क्यान्सर अस्पताल परिसरमा वाटर एटिएम उद्घाटन

भक्तपुर – खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै उनले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहजरूपमा पिउन पाउने बताए । नेपाल जलस्रोतको धनी देश भएकाले हरेक नेपाली नागरिकलाई […]

भक्तपुर क्यान्सर अस्पताल परिसरमा ‘वाटर एटिएम’

भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरिएको छ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा भक्तपुरका तीन अस्पतालको निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकन गरेका छन्।

संस्थान गठन हुन लागेकोमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको स्वागत

सरकारले राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान गठन गरेर त्यसमा भक्तपुर क्यान्सर अस्पताललाई राख्न खोजेपछि कर्मचारीहरुले स्वागत गरेका छन् ।आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सो अध्ययन संस्थान मातहत ल्याउन लागेको प्रति कर्मचारी संगठनले ध्यान आकर्षण भएको जनाएको छ । आइतबार भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका शिवराम ध्वुख्वाले एक विज्ञप्ति जारी गर्दै सर

अस्पताललाई राजनीतिक अखडा नबनाउन माग

अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएको बजेटको बुँदा नं ४३ मा ‘‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोगको अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययन संस्थान मातहत सञ्चालन गरिनेछ’ भन्ने शब्दावलीप्रति असन्तुष्टि देखिएको छ ।  स्वायत्त संस्थाहरुलाई सरकारले राजनिति गर्ने अखडा बनाउन खोजेको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका हुन् । चि

भक्तपुर क्यान्सर अस्पताल अब संघीय सरकार मातहत सञ्चालन हुने

काठमाडौं- भक्तपुर क्यान्सर अस्पताल अब संघीय सरकार मातहत सञ्चालन हुने भएको छ। कात्तिक २४ गते मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल संघीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको...