काठमाडौं । सरकारले मेडिकल क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सातैवटा प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । सबै प्रदेशमा मेडिकल स्थापनाका लागि सरकारले तयारी थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार सातवटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्सम्म पुगेको छ । खर्बौं रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको भन्दै सबै […]
The post सातै प्रदेशमा मेडिकल कलेज खोल्दै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.