५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मापदण्ड विपरीत वितरण गरिएको क्रियाशील सदस्यता स्वीकार नगर्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा धर्नामा बसेका विभिन्न जिल्लाका नेता कार्यकर्तालाई मंगलबार भेट्दै कोइरालाले फर्जी सदस्यता स्वीकार्य नहुने बताएका हुन् । कांग्रेस मुख्यालय सानेपामा धनुषाका तीन नेता आमरण अनशनमा छन् भने बारा र सप्तरीका नेता कार्यकर्ता […]