काठमाडौं उपत्यकामा ६ घण्टादेखि निरन्तर वर्षा‚ तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं निरन्तरको वर्षाका कारण उपत्यका भई बहने ठूला तथा साना नदी-नालामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको छ। अझै थप हुने भएकाले उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीका कारण साना नदी-नालाको पानी सडक किनारसम्म आउने भएकाले किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाउन भनिएको छ।काठ

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा चिसो बढ्यो, सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन्। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले…

हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता राजधानी काठमाडौं उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले …

काठमाडौंमा भारी वर्षा, नदी किनार क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । […] The post काठमाडौंमा भारी वर्षा, नदी किनार क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

देशका विभिन्न स्थानमा वर्षा, बाढीपहिरोबाट बच्न २४ घण्टे चेतावनी

आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ४ घन्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

काठमाडौंमा भारी वर्षा, नदी किनारको यात्रामा सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले शुक्रबार काठमाडौंका नदी किनारको यात्रामा सजगता अपनाउन आग्रह गरेको छ । पछिल्लो ४ घन्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

काठमाडौंमा भारी वर्षा, नदी किनारको यात्रामा सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले शुक्रबार काठमाडौंका नदी किनारको यात्रामा सजगता अपनाउन आग्रह गरेको छ । पछिल्लो ४ घन्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

१० असार, काठमाडौं । काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो छ । त्यसैले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज […]

सासै फेर्न सकस!

गएको केही दिनदेखि देशभर वायु प्रदूषण ह्वात्तै बढेको छ। देशभर करिब ४०० भन्दा बढी क्षेत्रमा लागेको डढेलोको कारण प्रदूषण बढेको बताइन्छ। कोरोनाको त्रासबिच बढेको प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउनुका साथै आँखा पोल्ने घटनाहरु बढेको छ। स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। काठमाडौं उपत्यकामा हानीकारण तुवाँलो मडारिएको छ।…