काठमाडौँ- काठमाडौँ, कञ्चनपुर, दाङ र चितवनबाट अवैध लागू औषधसहित पाँच जना पक्राउ परेका छन् । ३ ग्राम ७ सय मिलिग्राम अवैध लागू औषध ब्राउनसुगरजस्तो देखिने पदार्थ सहित झापा दमक उपमहानगरपालिका–९ घर भएका २७ वर्षीय सञ्जय लिम्बुलाई सोमबार प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले […]