उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षीय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९ एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको जिल्ला प्रहरी […]