एक हजार २२२ एम्पुल लागू औषधसहित चार जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागू औषधसहित चार जनालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ […]

सम्बन्धित सामग्री

लागू औषधसहित धनुषाबाट दुई जना पक्राउ

धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।...

अवैध लागू औषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ

काठमाडौं– अवैध लागू औषधसहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित ४६ वर्षीय कर्ण विकसहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।   इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले अभियुक्तहरू चढेको सवारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेपछि उनीहरूलाई पक्राउ गरेको […]

लागू औषधसहित २२ जना पक्राउ

काठमाडौँ । प्रहरीले विभिन्न छुट्टाछुट्टै घटनामा ठूलो मात्राको लागू औषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो । असार ३२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १ का २७ वर्षका राजकुमार तामाङ, ताप्लेजुङकै मौवाखोला गाउँपालिका–१ […]

ठूलो मात्रामा लागू औषधसहित २२ जना पक्राउ

१८ साउन, काठमाडौं । प्रहरीले विभिन्न छुट्टाछुट्टै घटनामा ठूलो मात्राको लागू औषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो । असार ३२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १ का २७ वर्षका राजकुमार तामाङ, ताप्लेजुङकै […]

अवैध लागू औषधसहित पाँच जना पक्राउ

काठमाडौँ- कैलाली र पर्सामा अवैध लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट खैरो हेरोईन जस्तो देखिने डल्लो पदार्थ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर सहित ३ जना छन् । उनीहरूको साथबाट १ ग्राम […]

लागू औषधसहित सुर्खेतबाट एक जना पक्राउ

सुर्खेत- लागू औषधसहित सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेखको दुल्लु नगरपालिका–१ सातखम्बका २० वर्षीया दिनेश शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । हाल उनी वीरेन्द्रनगर नगरपालिका –३ मुसुरीखेत बस्दै आएका थिए । प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयको सादा पोसाकमा खटिएको प्रहरी टोलीले शाहीलाई शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा […]

अवैध लागू औषधसहित पाँच जना पक्राउ

काठमाडौँ- काठमाडौँ, कञ्चनपुर, दाङ र चितवनबाट अवैध लागू औषधसहित पाँच जना पक्राउ परेका छन् । ३ ग्राम ७ सय मिलिग्राम अवैध लागू औषध ब्राउनसुगरजस्तो देखिने पदार्थ सहित झापा दमक उपमहानगरपालिका–९ घर भएका २७ वर्षीय सञ्जय लिम्बुलाई सोमबार प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले […]

अवैध लागू औषधसहित आठ जना पक्राउ

काठमाडौँ- मकवानपुर र बाँकेमा अवैध लागू औषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका–१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागू औषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागू औषध […]

लागू औषधसहित एक जना पक्राउ

उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षीय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो ।   प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९  एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको जिल्ला प्रहरी […]